Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसदको बैठक बसेरै ओलीलाई कारबाही गर्ने प्रचण्डको घोषणा

२०७७ माघ १६

ताजा नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले जरुरी पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन ग... थप हेर्नुहोस्

विद्यार्थीले मन्त्रीका गाडी पार्ने भए ठप्प

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । बिना काम झण्डा हल्लाउँदै र साइरन बजाउँदै अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने मन्त्रीहरुको सवारीलाई पनि विद्यार्थीले अवरोध गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठ... थप हेर्नुहोस्

इन्फ्रास्टक्चर आइपिओ कसलाई कति ?

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ गते बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो... थप हेर्नुहोस्

किन खनिए एमालेकै पूर्व सहकर्मीतिर प्रधानमन्त्री ओली

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं। नेकपाभित्र अहिलेको लडाइँ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको हो । तर मैदानमा देखिएका छन् अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ... थप हेर्नुहोस्

नेकपाका दुई झगडालुसँग निर्वाचन आयोगमा आज छलफल

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौँ । संसद विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका ओली र दाहाल–नेपाल समूहलाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या गर्ने विवेक भक्तपुरबाट समातिए

२०७७ माघ १५

ताजा नेपाल

काठमाडौं । गाँजाको विषयमा विवाद हुँदा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले बाँके नेपालगंज उपमहानगरपालिका ६, फुल्... थप हेर्नुहोस्

सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ

२०७७ माघ १५

ताजा नेपाल

काठमाडौं । अकस्मात रुपमा भएको संसद विघटनपछि सर्वोच्चमा मुद्दाको चाङ थपिएको थपियै छ । संसद विघटनविरुद्धको मुद्दामा बहस जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिख... थप हेर्नुहोस्

मजदुरका कुरा उठ्दा सोल्टीमा खैलाबैला

२०७७ माघ १५

ताजा नेपाल

काठमाण्डौ । सञ्चारमाध्यमको काम शासकको होइन आम मजदुरको पक्षपोषण गर्नु हो । यसरी पक्षपोषण गर्दा मालिकहरूको हप्किदप्की खानु नौलो कुरा होइन । पञ्चायतकालमा पत्रकारहरूलाई समाचार लेखेकै भरमा मालिकहरूले यस्तै व्यवहार गर्थे । यस ... थप हेर्नुहोस्

आरोपमै बिते ओलीका ती दिन

२०७७ माघ १५

ताजा नेपाल

राज्यको अविभावक पार्टी कार्यकर्ताको अध्यक्ष पार्टीको नीति नियम मान्दैन आफु बाहेक अरुलाई मान्छे गन्दैन सिद्धान्त र चरित्र भनेकै गुटको रक्षा बाहेक केही देख्दैन । त्यस्तो घामट भ्रष्टचारीहरूको रक्षक बनेकोमा लञ्जाबोध छैन । एम... थप हेर्नुहोस्

नेकपा (प्रचण्ड–माधव समूह) ले आज बुटवल तताउने

२०७७ माघ १५

ताजा नेपाल

रूपन्देही । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड माधव समूहले आज बुटवल तताउने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्न लागेको हो । नेक... थप हेर्नुहोस्