Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक

२०८३ आश्विन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्। पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक तथ... थप हेर्नुहोस्

एमालेमा पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन, प्रदीप ज्ञवालीले बुझाए

२०८३ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन तयार पारी बुझाएका छन्। यसअघि महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। ... थप हेर्नुहोस्

नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने प्रयास, बालेनको दिल्ली भ्रमणको तयारी

२०८३ आश्विन ४

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी अघि बढाउन नयाँ दिल्लीमा कूटनीतिक संवाद गरेको खुलेको छ। तीनदिने भारत भ्रमण सकेर शनिबार काठमाडौं फर्किनुअघि भारतीय सञ्चा... थप हेर्नुहोस्

देशलाइ कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन् = केपी ओली

२०८३ आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आ... थप हेर्नुहोस्

स्वास्थ्य चुनौती पार गर्दै रमा आलेमगर फेरि बागमती सरकारमा, कृषि मन्त्रालयको जिम्मेवारी

२०८३ आश्विन ३

ताजा नेपाल

काठमाडौं । लामो समय स्वास्थ्य उपचारमा बिताएकी रमा आलेमगर पुनः बागमती प्रदेश सरकारमा फर्किएकी छन्। शुक्रबार कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी आलेमगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयता... थप हेर्नुहोस्

गगनलाई सभापतिमा सर्वसम्मति गराउने तयारी, पदाधिकारीमा भने रस्साकस्सी

२०८३ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिबाहेकका पदमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा वर्तमान सभापति गगनकुमार थापा पुनः सभापतिमा सर्वसम्मत ह... थप हेर्नुहोस्

कांग्रेसमा बदलिँदो समीकरण : देउवा र शेखरको साथमा कति नेता बाँकी?

२०८३ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी भइरहेका बेला पार्टीभित्रको शक्ति समीकरण थप बदलिएको देखिएको छ। विशेष महाधिवेशनपछि फरक कित्तामा उभिएका नेताहरू पुनः सानेपा फर्किन थालेपछि निवर्तमान सभ... थप हेर्नुहोस्

एमालेका दुई प्रतिवेदन मिलाउने जिम्मा प्रदीप ज्ञवालीलाई

२०८३ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी दुईवटा प्रतिवेदनबीच सहमति जुट्न नसकेपछि दुवै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीले पाएका छन्। बिहीबार अध्यक्ष केपी शर्मा ओलीक... थप हेर्नुहोस्

‘५० वर्षका सांसदजस्तो कुरा नगर्नुस्’, जेनजी सांसदलाई प्रधानमन्त्री बालेनको सुझाव

२०८३ आश्विन ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने जेनजी उमेर समूहका सांसदलाई नयाँ पुस्ताका विषय संसदमा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। सिंहदरबारमा जेनजी उमेर समूहका... थप हेर्नुहोस्

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको छ : प्रचण्ड

२०८३ आश्विन २

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्। अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार... थप हेर्नुहोस्