Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वन्यजन्तु बेचेको अभियोगमा दुई जना पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

सोलुखुम्बु । वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका(२ चंकीदह घर भई खुम्बु पासाङल्हमु गाउँपालिका(४ फोर्चे बस्ने ३५ वर... थप हेर्नुहोस्

मन्दिरको सामान चोर्ने तीन जना पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

सोलुखुम्बु । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-२ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका-४ पाङबोचे बस्ने २५ वर्षीय... थप हेर्नुहोस्

गाँजा सहित समातिए कुर्मी

२०७७ बैशाख २२

ताजा नेपाल

नवलपरासी । रामग्राम नगरपालिका १० नदवा बस्ने ४५ वर्षीया मिना कुर्मी सहित ४ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुर्मीको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ... थप हेर्नुहोस्

अगरबत्ती लोड रहेको ट्रक सहित समातिए चालक

२०७७ बैशाख २२

ताजा नेपाल

पर्सा । अगरबत्ती लोड रहेको ना २ ख ९०१५ नम्बरको ट्रक सहित चालक रौतहट बृन्दावन नगरपालिका(१ बस्ने सिताराम पटेललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका २१ स्थित परवानीपुरबाट जितपुरत... थप हेर्नुहोस्

कालो बजारीको अभियोगमा साह पक्राउ

२०७७ बैशाख २२

ताजा नेपाल

धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय राम प्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ब... थप हेर्नुहोस्

पदोन्नति भएका प्रहरी हाकिमहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको २०७७ बैशाख १७ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ जना वरिष्ठ प्रहरी अधिकृतहरु र गृह मन्त्रालय सचिवस्तरको २०७७ बैशाख १८ गत... थप हेर्नुहोस्

वैशाख २६ का लागि राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा ९१... थप हेर्नुहोस्

नेपालगञ्जमा एकै पटक ९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीह... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउने २ लाख ४४ हजार

२०७७ बैशाख २१

ताजा नेपाल

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ भने महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण... थप हेर्नुहोस्

जंगली च्याउले एकै परिवारका ७ जना बिरामी

२०७७ बैशाख २१

ताजा नेपाल

बुटवल । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन्... थप हेर्नुहोस्