Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कैदीबन्दी रिहा गर्ने तयारी

२०७६ चैत्र ७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघ... थप हेर्नुहोस्

निर्भया हत्याकाण्डका चारै जना दोषीलाई फाँसी

२०७६ चैत्र ७

ताजा नेपाल

नयाँदिल्ली । निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु ... थप हेर्नुहोस्

नक्कली मुद्रा सहित दुई जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

रामेछाप । नक्कली मुद्रा सहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका(१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका(२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका(१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका(१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्ध... थप हेर्नुहोस्

विभिन्न हातहतियार सहित एक जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

नवलपरासी । हुप्सेकोट गाउँपालिका(२ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेको विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा... थप हेर्नुहोस्

स्थगित भएको एसईईको प्रश्नपत्र प्रहरीको सुरक्षामा

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं­ । आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि ... थप हेर्नुहोस्

कोरोनाले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटा... थप हेर्नुहोस्

कोरोनाको सन्त्रासले एसईई परीक्षा स्थगित

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबारदेखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तर... थप हेर्नुहोस्

नेकपामा ओली गुटलाई सातखत माफी

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । पञ्चायतकालमा राजा, राजपरिवार र भाइभारदार, दलाल अञ्चलाधीश पञ्चहरूले जस्तो अपराध गरून्, कानुनले छुँदैनथ्यो । काँग्रेसकालमा गिरिजा कोइराला, उनकी छोरी, कोइराला परिवार र कोइराला परिवारका दलालहरूलाई कानुन लागेन । शे... थप हेर्नुहोस्

युरोपेली मुलकमा कोरोनाका कारण ३४ सय भन्दा बढीको ज्यान गयो

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो । इटालीमा कोरो... थप हेर्नुहोस्