Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बन्दुक सहित साउद समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

कञ्चनपुर । कृष्णपुर नगरपालिका(४ नमुना सामुदायिक वनबाट कैलाली गोदावरी नगरपालिका(११ कालिका टोल बस्ने ५८ वर्षीय मोहन बहादुर साउदलाई एकनाले भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी... थप हेर्नुहोस्

१० केजी गाँजा बरामद

२०७७ बैशाख ५

ताजा नेपाल

पर्सा । पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित खुल्ला चौर नजिकै थुपारेको परालभित्र राखेको बोराबाट १० केजी अवैध लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त चौरमा लकडाउनको समयमा मानिसहरु क्रिकेट खेलिरहेको भन्ने ख... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्

पास लिएर मापसेमा सवारी ?

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । अत्यावश्यक सेवालाई उपलब्ध गराइएको पास लिई कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज ... थप हेर्नुहोस्

श्रीमती हत्या अभियोगमा पहलसिंह पक्राउ

२०७७ बैशाख ४

ताजा नेपाल

बाँके । बैजनाथ गाउँपालिका २ पहाडिपुर बस्ने ३९ वर्षीय पलसिंह मगरलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण पलसिंहले बाँसको डण्डीले प्रहार गर्दा गम्भीर घाइते भएकी ... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने समातिए

२०७७ बैशाख ४

ताजा नेपाल

सिन्धुली । धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घ्याङलेख गाउँपालिका(५ अपजसे टोल बस्ने ४९ वर्षीय मान बहादुर वाईबालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वाईबाले आफ्नी छोरीलाई हेला गरेको बिषयलाई लिएर ... थप हेर्नुहोस्

सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु पक्राउ

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । दाङ, सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा घोराही उपमहानगरपालिका(१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस सं... थप हेर्नुहोस्

गाई काटेको अभियोगमा आधा दर्जन पक्राउ

२०७७ बैशाख ४

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१३ सिमपानीबाट गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिल बहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वा... थप हेर्नुहोस्

करणी अभियोगमा समातिए मानबहादुर

२०७७ बैशाख ४

ताजा नेपाल

रुपन्देही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका(१ रानीकुवा बस्ने ३७ वर्षीय मान बहादुर छहारी मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा बोलाई जबर... थप हेर्नुहोस्

अफवाह फैलाउने युवक ससुरालीबाट पक्राउ

२०७७ बैशाख ४

ताजा नेपाल

सुर्खेत । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा लेकबेसी नगरपालिका(१ लेकफर्सास्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका(३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ... थप हेर्नुहोस्