Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शहीदका सपना साकार पारौं

२०७६ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् । शहीद दिव... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०

२०७६ माघ १६

ताजा नेपाल

काठमाडौं । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल क... थप हेर्नुहोस्

राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस सम्पन्न

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । नेपाल स्वयइसेवी रक्तदाता समाजले आफ्नो १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस राजधानीमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । राधज... थप हेर्नुहोस्

जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रियसभा गृहमा

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बुधबार बिहान ... थप हेर्नुहोस्

शिवमाया नेकपाको केन्द्रीय सदस्य

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेकपा महासचिव व... थप हेर्नुहोस्

मेलम्चीको भित्री रहस्य

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । बहुचर्चित मेलम्ची परियोजनाले २२ वर्ष पुग्दा असारसम्म बल्ल सुन्दरीजलमा पानी झार्दैछ । पानी त मेलम्चीबाट सुन्दरीजल झर्छ तर राजधानीमा वितरण हुन्छ कसरी ? सचिव माधव बेलबासेदेखि प्राविधिकहरू शंका गर्दैछन् । सिनो हाइ... थप हेर्नुहोस्

छाड्ने बेलामा सर्वेन्द्रमाथि प्रहार !

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । निर्मला पन्त बलाकार र हत्याका आरोपीलाई राजनीतिक संरक्षणका कारण पक्राउ गर्न प्रहरी सफल भएन । तर शान्ति सुरक्षा र चोरीका अपराध नियन्त्रणमा जनताको साथ पाएको प्रहरी नेतृत्वमाथि पदावधि सकिन लाग्दा अनेक लान्छना लगाइ... थप हेर्नुहोस्

केकीको भोजपुरी गीत

२०७६ माघ १४

ताजा नेपाल

भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गीत ‘हमनिके भागिया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौँ चर्चित भोजपुरी गीतहरूमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छि... थप हेर्नुहोस्

वकिलले कालो कोट लगाउने कारण

२०७६ माघ १४

ताजा नेपाल

वकिललाई कालोकोटेको उपमाले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो सर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र ह... थप हेर्नुहोस्

भिलेन परमिता

२०७६ माघ १४

ताजा नेपाल

केही अगाडि एक कार दुर्घटनाको कारण चर्चामा रहेकी मोडल अभिनेत्री परमिता आरएल राणा अहिले फेरि चर्चामा छिन् । यो पटक उनको चर्चा फिल्म ‘दि कर्मा’को कारण भएको हो । फिल्म यही माघ १७ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।... थप हेर्नुहोस्