Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७६ कार्तिक २८

ताजा नेपाल

मोरङ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका(१५ रानीस्थित हिमालय गेष्टहाउसमा काम गर्ने भारत बिहार घर भएका ४५ वर्षीय मो. रियाजलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रियाजले उक्त होटलका संचालकसँगको... थप हेर्नुहोस्

जागिर खोज्दै हुनुहुन्छ ? लोकसेवा आयोगले माग्यो धेरै कर्मचारी

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणी )प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–... थप हेर्नुहोस्

आज स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन

२०७६ कार्तिक २७

ताजा नेपाल

  काठमाडौं । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मन... थप हेर्नुहोस्

गभर्नरको दौडधुपमा को को ?

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदैछन् । वर्तमान गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट अवैध लागूऔषध ब्राउनसुगर ०।१५ ग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ घर भएका २० वर्षीय गणेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिए... थप हेर्नुहोस्

कटुवा पेस्तोल सहित पक्राउ

२०७६ कार्तिक २७

ताजा नेपाल

मोरङ । बिराटनगर महानगरपालिका-१५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका(५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पै... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले नियन्त्रित लागुऔषध फेनरागन, नुर्फिन र डाइजेपाम गरी जम्मा ९ सय एम्पुल सहित नवलपरासी रामनगर नगरपालिका-१० का गणेश बानियालाई सोमबार बिहान पक्राउ गरेको छ । नवलपरा... थप हेर्नुहोस्

प्रहरी जवानलाई बम प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक २७

ताजा नेपाल

रौतहट । ईशनाथ नगरपालिका(४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । ब... थप हेर्नुहोस्

सुरु भयो घुम्ती बीमा कार्यक्रम

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक... थप हेर्नुहोस्

जुर्मुरायो देश, बन्यो राष्ट्रिय सहमति

२०७६ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सरकार यही बेला राष्ट्रियता सार्वभौम अखण्डताको रक्षाका लागि सर्वदलीय सचेततामा उत्रेको छ । भारतीय विस्तारवादले ७१ ठाउँमा सिमा मिचेको छ । दुई देशबीचको विवादमा लिम्पयाधुरा, लिपुलेक नै अगाडि यही बेला आएको छ । जुन ब... थप हेर्नुहोस्