Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हाम्रो देश अरुले आएर बनाइदिँदैन : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमासम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुन... थप हेर्नुहोस्

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना,श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

२०८१ फाल्गुन ५

ताजा नेपाल

बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्री... थप हेर्नुहोस्

कोरियाली अभिनेत्री किमको निधन

२०८१ फाल्गुन ५

ताजा नेपाल

दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षको उमेरमा फेब्रुअरी १६ मा उनको मृत्यु भएको हो । पूर्वी सोलको सिओङदोङ जिल्लामा रहेको घरमा उनी मृत भेटिएकी छिन् । किमलाई हालै नेटफ्लिक्सको शो ब्लडहाउन्ड्समा देखिए... थप हेर्नुहोस्

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचक... थप हेर्नुहोस्

नयाँदिल्लीमा भूकम्प, सावधानी अपनाउन अपिल

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । ... थप हेर्नुहोस्

उपेन्द्रको चेतावनीले सत्तालाई संकट

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दलले पाँचवटा अध्यादेश संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बटमलाइन रहेको बताएको छ। आफ्नो अडान कार्यान्वयन नभई सत्तापक्षले अघि ब... थप हेर्नुहोस्

नेपालाई दिँदै आएको सहयोग रोक्यो अमेरिकाले

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको सात करोड ५० लाख अमेरिकी डलर लगभग १० अर्ब ३७ करोड रुपैयाँ सहायता रोक्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रप... थप हेर्नुहोस्

मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । वित्तीय संघीयताको नाममा अम... थप हेर्नुहोस्

राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ । बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा निधन भएको हो । चाँदनी मिस युन... थप हेर्नुहोस्

तोलामा २७ सय घट्यो सुन

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।... थप हेर्नुहोस्