Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

झडपपछि ओलीको चेतावनी एमालेलाई बिच्काउने खोजे महँगो पर्छ

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा(५ मा उम्मेदवारी दर्तापछि एमालेलाई नबिच्काउने आग्रह गरे। उनले आफूहरू उम्मेदवारी दर्ता गर्न आउने क्रममा रास्वपाका का... थप हेर्नुहोस्

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । अदालत स्रोतले रविसँग धरौटी माग गरिएको पुष्टि गरेक... थप हेर्नुहोस्

महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा... थप हेर्नुहोस्

काँग्रेसमा दासहरूको सकिए दिन ?

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवालाई प्रयोग गरेर संसदको टिकट बेच्नेदेखि स्थानीय तहका मेयर, उपमेयरसम्मको टिकट बेच्ने मठाधिसकहरूका दिन अब सकिए । कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, डा. शशांक कोइराल... थप हेर्नुहोस्

एमाले बोक्नु भन्दा छोड्नु उचित

२०८२ माघ ६

ताजा नेपाल

समय सधैं एकनाशको हुँदैन । मौका पाउँदा आफैं अध्यक्ष, आफैं प्रधानमन्त्री बनेर सहयात्रीहरूलाई कजाएका केपी ओलीका दर्जनौं अपराध जेजनी आन्दोलनको नरसंहारलाई साथ दिने नेपाली कम्युनिष्ट पार्टी लत्रदै थियो । तर विचार र सिद्धान्तमा... थप हेर्नुहोस्

बाम एकताको नाममा नफस

२०८२ माघ ६

ताजा नेपाल

नेकपा एमालेको नेतृत्वमा केपी ओली जस्तो घमण्ड र अहंकारको भकारी हुँदासम्म अरु वामपन्थी हौ भन्नेहरूले एमालेको भड्खालोमा फस्न हुँदैन । जिते आफ्नै बलले, पराजित भोगे गठबन्धनको घात भन्दै सहयात्रीसँग शत्रुता ठान्ने एमाले चरित्र ... थप हेर्नुहोस्

नैनसिंह महरले जोगाउलान् देउवाको विरासत

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड... थप हेर्नुहोस्

रुपन्देहीमा हाजिर गरेर उम्मेदवारी दर्ता गर्न चितवन आउँदैछन् रवि

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी गरेर फर्किएपछि मात्रै चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहकारी ठगी मुद्दामा धरौटी रकम बुझाएर हाजिरीमा छुटेका ल... थप हेर्नुहोस्

आज देशभर उम्मेदवारी दर्ता हुँदै

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवा... थप हेर्नुहोस्

बब्लुले दिए मन्त्रीबाट राजीनामा

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौँ । कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्... थप हेर्नुहोस्