Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेप्से २७ अंकले घटेसँगै कारोबार रकममा गिरावट

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७।८४ अंकले घटेर २०८०।८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंक... थप हेर्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

२०८० चैत्र १

ताजा नेपाल

करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको ... थप हेर्नुहोस्

घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले ज... थप हेर्नुहोस्

बलात्कार मुद्दामा गौशाला २६ नाबालिग भएको दाबी

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले पनि पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो । ... थप हेर्नुहोस्

सन्दीपविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालय पुनरावेदन लिएर उच्च अदालत पा... थप हेर्नुहोस्

उदयपुरमा जिप दुर्घटना, ६ जनाको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । उदयपुरको बेलका नगरपालिका– ७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको ध... थप हेर्नुहोस्

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

दुबई । सुन्दर भविष्यको खोजी गर्दै कुवेत पुगेका तीन नेपाली युवाको ज्यान गएको छ । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हाे । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको सडक ... थप हेर्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइँदै

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । जति पनि छानविन आयोगको रिपोर्ट सरकारकहाँ पुग्छन् र थन्किन्छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प... थप हेर्नुहोस्

टिकटक प्रतिबन्ध लगाउन संसदबाट विधेयक पारित

२०८० चैत्र १

ताजा नेपाल

एजेन्सी । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने ऐतिहासिक विधेयक पारित गरेको छ । यसले सामाजिक सञ्जालको विशाल चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो नियन्त्रण गर्ने हि... थप हेर्नुहोस्

प्रधानमन्त्रीले पाए तेस्रो पटक संसदबाट विश्वासको मत

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता कालको १५ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक संसदमा विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा १५७ जना सांसदले सरकारको पक्षमा मतदान गरेका थिए । जम्मा २६८ सांसदले भोट ... थप हेर्नुहोस्