Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरियाली अभिनेत्री किमको निधन

२०८१ फाल्गुन ५

ताजा नेपाल

दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षको उमेरमा फेब्रुअरी १६ मा उनको मृत्यु भएको हो । पूर्वी सोलको सिओङदोङ जिल्लामा रहेको घरमा उनी मृत भेटिएकी छिन् । किमलाई हालै नेटफ्लिक्सको शो ब्लडहाउन्ड्समा देखिए... थप हेर्नुहोस्

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचक... थप हेर्नुहोस्

नयाँदिल्लीमा भूकम्प, सावधानी अपनाउन अपिल

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । ... थप हेर्नुहोस्

उपेन्द्रको चेतावनीले सत्तालाई संकट

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दलले पाँचवटा अध्यादेश संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बटमलाइन रहेको बताएको छ। आफ्नो अडान कार्यान्वयन नभई सत्तापक्षले अघि ब... थप हेर्नुहोस्

नेपालाई दिँदै आएको सहयोग रोक्यो अमेरिकाले

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको सात करोड ५० लाख अमेरिकी डलर लगभग १० अर्ब ३७ करोड रुपैयाँ सहायता रोक्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रप... थप हेर्नुहोस्

मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । वित्तीय संघीयताको नाममा अम... थप हेर्नुहोस्

राप्रपा नेता दीपक बोहोरालाई पुत्रीशोक

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ । बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा निधन भएको हो । चाँदनी मिस युन... थप हेर्नुहोस्

तोलामा २७ सय घट्यो सुन

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।... थप हेर्नुहोस्

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका छन् । आइतबार बिहान राष्... थप हेर्नुहोस्

फागुन ११ पछि संसद्‍मा अध्यादेश आउने

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभामा दुई तिहाई भए पनि राष्ट्रियसभामा सरकारको बहुमत नहुँदा सरकार समस्यामा पर्ने गरेको छ । विभिन्न अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको छ । प्रतिनिधि सभाको बैठक आइतबार, ... थप हेर्नुहोस्