Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

केजरीवाल आज फेरि जेल जाँदै

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन जेल जाँदै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ । यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या द... थप हेर्नुहोस्

भारतमा फेरि पनि मोदीकै देखियो दबदबा

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं। भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन्। एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने ... थप हेर्नुहोस्

आजबाट बजेटमाथिको छलफल

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं। संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक बर्ष २०८१–८२को बजेट माथिको छलफल सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज ११ बजेको लागि बोलाइएको छ। दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ। प्रकाशित... थप हेर्नुहोस्

सलमान खानविरुद्ध फेरि आक्रमण प्रयास, ४ जना पक्राउ

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानविरुद्ध फेरि आक्रमण प्रयास भएको छ। तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लर... थप हेर्नुहोस्

ठमेलका सडकमा वितण्डा मच्चाउने १५ महिला पक्राउ

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरले विशेष टोली परिचालन गरेर उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका ... थप हेर्नुहोस्

मुगुमा यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु

२०८१ जेष्ठ २०

ताजा नेपाल

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अ... थप हेर्नुहोस्

आँखाको संसार बनाउँदै तामाङ

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय चलचित्र निर्माणमा नयाँ, नयाँ लगानीकर्ता भित्रिनेक्रममा विशेष तामाङ चलचित्र ‘आँखाको संसार’बाट निर्माताको रुपमा देखिएका छन् । बुबा भक्तबहादुर तामाङ र आमा तीर्थमायाँको कोखबाट भोजपुरमा जन्मिएका विशेष त... थप हेर्नुहोस्

ट्रम्पले अब राष्ट्रपति चुनाव लड्न पाउँछन्

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ। सजाय जुलाई ११ मा सुनाइने छ। ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन्। अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्... थप हेर्नुहोस्

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ। यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन्। अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्... थप हेर्नुहोस्

राज परिवार सकिएको २३ वर्ष पूरा

२०८१ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ । २०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्... थप हेर्नुहोस्