Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजे आगलागी सुरु भएको थियो। आगलागीका कारण यहाँका करिब २० वटा सटर पू... थप हेर्नुहोस्

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति नबने आज प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको कार्यसूचि अघि बढ्न नदिने भएको छ । काँग्रेस महामन्त्री गगन थापाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारलाई दलहरुब... थप हेर्नुहोस्

विद्रोहीको बाटो छेक्ने उपेन्द्रको योजना

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्। आफ्नो पार्टीबाट फुटेर जनता समाजवादीमा मिसिएका सात जना सांसदविरूद्ध उनले सर्वोच्च अदालतमा आइतबार रिट दिएका ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा।लि। बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा।लि तथा उक्त कम्पनीका आधिकारीक बिक्र... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार... थप हेर्नुहोस्

गौशालामा काठमाडौं महानगरले चलायो डोजर

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गौशाला चोक८ मा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित ... थप हेर्नुहोस्

गृहमन्त्रीले संसदमा जवाफ दिने र सुन्ने विपक्षी दलहरुको निर्णय

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेक... थप हेर्नुहोस्

दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प... थप हेर्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश बनाइँदै

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश टीओआर बनाउने छ । सत्तारुढ ... थप हेर्नुहोस्

संसदको गतिरोध हटाउने प्रयासमा प्रचण्ड

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । संसदको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुटेका छन् । संसदीय छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलबीच गत बिहीबार भएको मोटामोटी सहमतिको ड्राफ्ट भाँडिएपछि पुनः नयाँ सहमत... थप हेर्नुहोस्