Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मं... थप हेर्नुहोस्

आज सन्दीपको मुद्दाको पेसी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आजका लागि पेसी तोकेको छ। गत वैशाख ... थप हेर्नुहोस्

नयाँदिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदे... थप हेर्नुहोस्

छ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९–८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार द... थप हेर्नुहोस्

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो । यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो । बढ... थप हेर्नुहोस्

राजीनामा पछि महन्थको गुलाम गर्न पुगे उपेन्द्र

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ... थप हेर्नुहोस्

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका... थप हेर्नुहोस्

कालजयी गीतमा काम गर्ने मन छ

२०८१ बैशाख ३१

ताजा नेपाल

लिगेश भट्टराई, निर्देशक लिगेश भट्टराई अहिलेका चलेका कोरियोग्राफर हुन् । छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर लिगेश भट्टराई दशक भन्दा बढी समय देखि चलचित्र र म्युजिक भिडियो निर्देशनको क्षेत्रमा काम गर्दै आएकाले अ... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सर्‍यो

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरि... थप हेर्नुहोस्

सरकारबाट बाहिरियो जसपा नेपाल

२०८१ बैशाख ३१

ताजा नेपाल

३१ वैशाख, काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । सम्मान... थप हेर्नुहोस्