Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाविरुद्ध काठमाडौंमा भदौ २५ देखि बुस्टर डोज लगाइने

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेका... थप हेर्नुहोस्

किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक के... थप हेर्नुहोस्

बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्... थप हेर्नुहोस्

नेपाललाई १० विकेटले हराउँदै अघि बढ्यो भारत

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो । २३ ओभरमा १४५ रनको लक... थप हेर्नुहोस्

‘चलचित्र डिग्री माइला’मा आँचलको प्रवेश

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । नायिका आँचल शर्मा चलचित्र ‘डिग्री माइला एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार लिखित सम्झौता भएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको रामबाबु गुरुङले नि... थप हेर्नुहोस्

शेयर बजारमा ७.०४ अंकको सुरधार, कारोवार रकम १ अर्वमाथी

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रक मभने एक अर्बमै सीमित रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड( नेप्से) का अनुसार आज बजार ७.०४ अंकले बढेको हो ०.३५ प्रतिशतले बजार बढ्दा नेप्स... थप हेर्नुहोस्

बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने... थप हेर्नुहोस्

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

२०८० भाद्र १८

ताजा नेपाल

१८ भदौ, काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । सूचना अधिकारी मिश्रका अनु... थप हेर्नुहोस्

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ... थप हेर्नुहोस्

एनएमबिको डेबिट कार्डबाट कारोबार गर्दा १ सय क्यास ब्याक

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मि... थप हेर्नुहोस्