Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक सुरु

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । अवरूद्व संसद खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल  सुरु भएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले क... थप हेर्नुहोस्

एमालेको कार्यालय च्यासलमा पनि बाढी पस्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव वि... थप हेर्नुहोस्

भक्तपुरको वस्तीमा डुबान

२०८० श्रावण २३

ताजा नेपाल

भक्तपुरको डुबान तस्वीरमा हेर्नुस् २३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी वस्तीमा पस्दा हनुमान घाट क्षेत्र डुबानमा परेको हो । भक्तपुरको सिद्धी स्मृति... थप हेर्नुहोस्

नेपाल लाइफको विजनेश एक्सिलेन्स कन्फरेन्स सम्पन्न

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उ... थप हेर्नुहोस्

११ करोड पचाउन खोज्दा सुनिल जालमा

२०८० श्रावण २३

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको भ्रष्टाचारले अख्तीयारलाई समेत अलमल बनाएको छ । काँग्रेसको कार्यकालमा नियुक्ति भएपनि एमालेका गोकूल बास्कोटाले बनाएको योजना अनुसार भर्ति भएका सुरवाण मुद्रण केन्द्रका कार्यकारी विकल पौडेल अख्तीयारव... थप हेर्नुहोस्

रिलायबल लाइफको आईपीओ २५७ रुपैयाँमा खुल्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफ... थप हेर्नुहोस्

सात हजार सातसय जना डेंगु संक्रमित, सात जनाको मृत्यु

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हालसम्म ७ हजार ७... थप हेर्नुहोस्

अविरल वर्षा र पहिरोका कारण दर्जन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको... थप हेर्नुहोस्

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले सडक डिभिजन क... थप हेर्नुहोस्

तीन दलका शीर्ष नेता फेरि छलफलमा

२०८० श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । संसद्मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन छलफलमा जुटेका हुन् । बैठकमा प्रधा... थप हेर्नुहोस्