Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एभरेष्ट बैंकको १२६ औं शाखा नवलपरासीको दलदलेमा

२०८० असार ५

ताजा नेपाल

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा शाखा खोलेको छ। बैंकको यो १२६औं शाखा हो। शाखाको उद्‍घाटन देवचुली नगरपालिका १३ का वडाध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंक र प्याब्सनबीच संझौता

२०८० असार ५

ताजा नेपाल

  काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ। बैंकले आम जनमानसमा... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज असार ५ गते मंगलबारदेखि ८ गते शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । स... थप हेर्नुहोस्

प्रधानमन्त्रीका भान्जा र किशान किसान श्रेष्ठलाइ पोस्ने गरी ग्याँस सिलिण्डरको भन्सारमा बम्पर छुट

२०८० असार ५

ताजा नेपाल

५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री निकट दुई व्यापारीलाई फाइदा पुग्ने गरी खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ । सरकारले हालै ल्याएको बजेटमार्फत् प्रधानमन्त्रीका भान्जा गोकुल भण्डारीको... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्दा चाँदीको पनि घट्यो

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय र तेजावी सुन प्रतितोला... थप हेर्नुहोस्

नेकपा माओवादी केन्द्र होइन, मोदीवादी केन्द्र

२०८० असार ५

ताजा नेपाल

अर्जुन ज्ञवाली चैत्र लागेपछि काग र कोइली चिनिन्छ दुबैको अनुहारले होईन आवाजले । यसैगरी पछिल्लो चरणमा बिशाल नेपालको चर्चा परिचर्चाको बहसले विशेष गरेर बिपरित जस्तो देखिने कथित कम्युनिस्ट नामक माओवादी र आरएसएससँग जोडिएका ... थप हेर्नुहोस्

प्रहरीभित्र अनौठो अनुसन्धान, एसपीको उपद्रोमा एसपीनै न्यायाधीश

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । महिलालाई हेर्ने नजर परिवर्तन नभएसम्म कुनै पनि कार्यालय बन्दैन । देशको पहिचानसँग जोडिएको संस्थामा त्यस्ता चरित्र छन् । त्यही कारण तीनको प्रगति देखिँदैन । नेपाली सेना, नेपाल प्रहरीमा त्यस्ता पौरखी छन् । जसले आफ्... थप हेर्नुहोस्

श्रेष्ठ हट्नासाथ तात्यो सतर्कता केन्द्र, हाटा कर्मचारी गेटमै दोहोलो

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको गुप्तचर समूह राष्ट्रिय सतर्कता केन्द्र तातेको छ । केन्द्रमा नेपाल प्रहरीले डिआईजी निरञ्जन विष्टलाई पठाएको छ भने सुरेश आचार्य सचिव छन् । नेपाल सरकारको सचिव केन्द्रको प्रमुख हुन्छ । प्रधानमन्त... थप हेर्नुहोस्

राजनीतिक आवरणमा छोपिएको अपराध

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । समाजशास्त्रका उपप्रध्यापक प्रेम चलाउनेमाथि कार्यस्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा आक्रमण भएको थियो। २०७७ असोज २० विश्वविद्यालय परिसरमा रहेकै बेला केही विद्यार्थीहरूले चलाउनेमाथि आक्रमण गरे। आक्रमण ... थप हेर्नुहोस्

सभापतिज्यू, अब पनि गर्नु पर्दैन खाँणलाई कारबाही ?

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘अपराध’ मा मुछिएसँगै पार्टीबाट निलम्बन गर्न माग उठ्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा चाबह... थप हेर्नुहोस्