Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मोर्चाप्रति देउवा रुष्ट, सत्ता समिकरण परिवर्तनको तयारी

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेससँग सत्ता गठबन्धनमा रहेको माओवादीले अन्य दलहरुसँग मिलेर मोर्चा कस्दै गर्दा काँग्रेसले भने सत्ता परिवर्तनको सोच बनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किनेबित्तिकै एमा... थप हेर्नुहोस्

चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा

२०८० असार ४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा भएको हो। समाजवादी मोर्चाले चार पृष्ठ लामो प्रस्तावना पनि सार्वजनि... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कपाल रोप्नेदेखि खाने ठाउँसम्ममा विशेष छुट

२०८० असार ४

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट योजना ल्याएको छ। सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बै... थप हेर्नुहोस्

‘चलचित्र दान्भी’का लागि एक्सन सिक्दै पूजा

२०८० असार ४

ताजा नेपाल

अभिनेत्री पूजा शर्मा आफ्नो करिअरमा पहिलो पटक एक्सन चलचित्रमा एक्सन भूमिकामा काम गर्ने तयारीमा छिन् । चलपचित्र ‘दान्भी’मा उनी एक्सन लेडी बन्न लागेकी हुन् । यसै शुक्रबार उनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै चलचित्रको पोस्टर ... थप हेर्नुहोस्

काठमाडौं र पोखरामा हिन्दी चलचित्रको प्रदर्शन रोक

२०८० असार ४

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं र पोखरा महानगरमा सोमबारबाट भारतीय चलचित्र प्रदर्शन रोकिएको छ । शुक्रबारबाट प्रदर्शित चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद सच्चाउन दबाबस्वरुप दुईवटा महानगरले सबै हिन्... थप हेर्नुहोस्

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४६ वर्षीय साइलाई पक्राउ

२०८० असार ४

ताजा नेपाल

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका ८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका ८ जयराजपुरस्थित झुपडि घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फ... थप हेर्नुहोस्

आलिया भट्ट भिलेन भएको हेर्न पाइने फिल्म

२०८० असार ४

ताजा नेपाल

मुम्बई । अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म हार्ट अफ स्टोनको ट्रेलर रिलिज भएको छ । फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् । फिल्ममा गेल सि... थप हेर्नुहोस्

नेप्सेमा २.९४ अंकको गिरावट, कारोबार रकम भने उत्साहजनक

२०८० असार ४

ताजा नेपाल

काठमाडौं । नौ दिनसम्म लगातार बढेको शेयर बजारमा आज दशौं दिन झिनो करेक्शन देखिएको छ । गत जेठ २३ गतेदेखि निरन्तर नौ दिनमा बढ्दा १९२.३ अंक माथि उक्लेर नेप्से हिजो आइतबार २०९४.३३ अंकमा पुगेको थियो । जेठ २२ गते १९०१.९९ अंकबा... थप हेर्नुहोस्

इसेवाबाट कारोबार गर्दा आइफोन १४ जित्ने मौका

२०८० असार ४

ताजा नेपाल

काठमाडौं। इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्‍न सकिने अफर सार्वजनिक गरेको छ। नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलोपटक कारोबार गर्दा एक जना विजेताले आइफोन १४ ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

२०८० असार ४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको छ । त्यसको लागि असार ५ गते बोलकबोल हुने छ । उक्त विकास ऋणपत्... थप हेर्नुहोस्