Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुन तोलामा ८ सय र चाँदी ४० रुपैयाँ बढ्यो

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य फेरि फेरि प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ भएको छ। साताको तेस्रो दिन कायम मूल्यमा शुक्रबार पुनः फर्किएको हो भने अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँको बढोत्तरी हो। अन्तर्राष्ट्रिय बजारमै सुनको मू... थप हेर्नुहोस्

आइएमई लाईफको आईपीओ निष्काशनको मिति तय

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको मिति तय गरेको छ । कम्पनीले बैदेशिक रोजगारीमा रहेकाहरुको लागि असार १ गतेदेखि असार १५ गतेसम्म र सर्वसाधारणका लागि असार २० गतेदेखि छिटोमा २४ गते र ढिलोमा साउन ४ ... थप हेर्नुहोस्

कुमारी बैंकको काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख सहयोग

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । प्रतिष्ठानले बुढानीलकण्... थप हेर्नुहोस्

युवालाई एमालेले निमोठ्यो

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाण्डौ । आफू बदमास भएपछि उसले सबैलाई लुच्चो र भ्रष्ट देख्छ । एमाले अध्यक्ष केपी ओलीको ४१ महिने शासन काल लुटाहा, भ्रष्ट र बिचौलियाको बाहेक अरुको काम गरेनन् । तीनैले हावाको सम्बृद्धि र बिकासको चारो फालेर जनतालाई भोक भोक... थप हेर्नुहोस्

वीरमा एक साता ब्रेन ट्युमरको निशुल्क शल्यक्रिया

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालमा आज शुक्रबारबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया हुने भएको छ। अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाका अवसरमा अर्को शुक्रबारसम्मका लागि निशुल्क शल्यक्रिया गर्न... थप हेर्नुहोस्

ट्रम्पमाथि फेरी अर्को मुद्दा

२०८० जेष्ठ २६

ताजा नेपाल

न्युर्योक। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन। अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ। ह्वाइट हाउस छाडेपछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग र... थप हेर्नुहोस्

जहाँसुकै पुगियोस्, अब गठबन्धन गरिँदैन

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । पार्टी संस्थापनविरुद्ध एक्लै मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा जनमत जुट्न थालेको छ । उनका पछाडि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ताले साथ दिइरहेका छन् । पार्टी रुपान्तरणको उनको यो... थप हेर्नुहोस्

जनस्वास्थ्य अधिकृत ५० हजार घुससहित चिरिप्पै

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । लोभले लाभ, लाभले बिलाप । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन... थप हेर्नुहोस्

एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं। एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने भएको छ। दुबै संस्थाबीच भएको समझदारी अनुसार, बिद्युतीय माध्यममार्फत बिना धितो कर्जा उपलब्ध गराइने छ। बिशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पाद... थप हेर्नुहोस्

बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । साह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए । तर साहको स... थप हेर्नुहोस्