Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

२०८० जेष्ठ २०

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन्। भारत भ्रमण... थप हेर्नुहोस्

ओडिशामा ठूलो रेल दुर्घटना, २ सयभन्दा बढीको ज्यान गयो

२०८० जेष्ठ २०

ताजा नेपाल

नयाँदिल्ली । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्य... थप हेर्नुहोस्

भविष्य खोज्न साउदी पुगेका सन्तबहादुरलाई दिइयो मृत्युदण्ड

२०८० जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुर पुनलाई मृत्युदण्ड दिइएको छ । नेपाल र साउदी सरकारका तर्फबाट उनलाई जीवनदान दिलाउन पीडित परिवारसमक्ष गरिएक... थप हेर्नुहोस्

नागरिकता विधेयक र रेशमलाई आममाफी दिने देउवाको ब्याक्तिगत निर्णय सह्य हुँदैन : गगन थापा

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्... थप हेर्नुहोस्

अत्यधिक गर्मीका कारण तराइका अधिकाम्स विद्यालय एक हप्ताका लागि बन्द

२०८० जेष्ठ १९

ताजा नेपाल

अत्यधिक गर्मी बढेको भन्दै अधिकाम्स तराइका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरुले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरेअनुसार आजबाट विद्यालय बन्द भएक... थप हेर्नुहोस्

अबदेखि उपत्यका बाहिरका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र... थप हेर्नुहोस्

दरबार हत्याकाण्डको २२ वर्ष

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९ । २०५८ साल जेठ १९ को राति तत्कालिन राजा वीरेन्द्रको वंश नास भयो । घटना घटेको आज २२ वर्ष पुगेको छ । तर त्यसको छानविन त्यतिबेलै टुंग्याइयो । जुन छानविनप्रति जनताको विश्वास छैन । २०५८ साल जेठ १९ गते रात... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको सेयर आजबाट

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ। असार ३ गतेसम्म आवेदन पेस गर्न मिल्ने कम्पनीले जनाएको छ। स्थानीयबाट पर्याप्त आव... थप हेर्नुहोस्

सुनको मूल्य ८ सयले बढ्यो

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ। साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धार... थप हेर्नुहोस्

मुग्लिन मलेखु सडकखण्ड विस्तार र स्तरोन्नति सुरु

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुंगा मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो। ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएक... थप हेर्नुहोस्