Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गढीमाई मेलामा १० हजारभन्दा बढी राँगाको बलि

२०८१ मंसिर २४

ताजा नेपाल

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । हाल गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । केही समयअघि गढीमाईको... थप हेर्नुहोस्

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानका... थप हेर्नुहोस्

‘१० लाख‘’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले थर्काइन्

२०८१ मंसिर २४

ताजा नेपाल

रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले‘’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ । गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरम... थप हेर्नुहोस्

छविलाई पर्सा लगियो, रविलाई लैजाने तयारी

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प... थप हेर्नुहोस्

सुनको मूल्य ४०० ले बढ्यो

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुम... थप हेर्नुहोस्

सेयर बजारमा उच्च गिरावट

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घट... थप हेर्नुहोस्

रवि थप ४ दिन हिरासतमा

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्या... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको लाभांश घोषणा

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प... थप हेर्नुहोस्

एनएमबि बैंकद्वारा लाभांश नदिने घोषणा

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने घोषणा गरेको छ । मिटेडले शेयरधनीको हात खाली बनाएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव राष्ट्र बै... थप हेर्नुहोस्