Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एकै दिन चालु खर्चका लागि ८ अर्ब भुक्तानी

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं। सोमबार मात्रै चालु शीर्षकमा सात अर्ब ७१ करोड भुक्तानी भएको छ। सरकारको आम्दानीको तुलनामा खर्च झन बढेको हो । चालु शीर्षकमा सामाजिक सूरक्षा (वृद्ध भत्ता) तलबभत्ता लगायतमा भुक्तानी जाने गर्दछ । यो शीर्षकमा एकै दिन... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला १० रुपियाा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रत... थप हेर्नुहोस्

सिटी होटलको आईपीओ आजदेखि निष्काशन खुला

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज चैत २१ गतेदेखि आईपीओ निष्काशन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि बैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि बैशाअ २५ गतेदे... थप हेर्नुहोस्

कुन नेताका पुत्र के गर्छन ? 

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाण्डौ । आफू राजनीति गर्ने मन्त्री हुने जनताका छोराछोरीलाई आन्दोलन गर्न खटाउने आफ्ना छोराछोरी विदेश पठाउने कम्युनिष्ट धेरै छन् । काँग्रेसमा यस्ता कुरा सामान्य ठानिन्छ । कम्युनिष्टका नेता अरुलाई क्रान्तिकारी बन्नुपर्छ ... थप हेर्नुहोस्

नेता असफल, कम्युनिष्ट सत्ता झन् असफल

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं । असपफल राजनीतिको पक्ष कसैले लिँदैन । बाबु असफल नेता भएको अवस्थामा अबका छोराले बाबुको नामै लिँदैनन् । किनकि यो २१औं शताब्दी हो । यो शताब्दीले साम्यवादलाई विकास वादमा जान बाध्य पार्छ । २०औं शताब्दीमै विश्व कम्युन... थप हेर्नुहोस्

रविको रिटमाथि आज सुनुवाइ

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरिएको रि... थप हेर्नुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने जनाईएको छ। यसैगरी... थप हेर्नुहोस्

शेयर बजारमा १६.६७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०७९ चैत्र २०

ताजा नेपाल

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन नेप्स... थप हेर्नुहोस्

बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

२०७९ चैत्र २०

ताजा नेपाल

बारा । बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हु... थप हेर्नुहोस्

नेशनल लाइफका बीमितले ८५ रुपैयाँसम्म बोनस पाउने

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८,७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न बीमा योजनामा बोन... थप हेर्नुहोस्