Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पुष्पा २, मा रणवीर सिंह पनि, पुलिस अफिसरको भूमिकामा देखिने

२०८० जेष्ठ ११

ताजा नेपाल

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म पुष्पाको दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । रणवी... थप हेर्नुहोस्

बाग्मती प्रदेशमा घट्यो गाडी भाडा

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बाग्मती प्रदेशको श्रम, रोजगार तथ... थप हेर्नुहोस्

नागढुंगा-नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी

२०८० जेष्ठ ११

ताजा नेपाल

नागढुंगा,नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी, बलम्बु फ्लाइओभरको काम पनि धमाधम काठमाडौं। नागढुंगा,नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२।२० प्रतिशत पुगेको छ। ५ हजार ४ सय ९९ मिटरमध्ये अब ९ सय... थप हेर्नुहोस्

सूर्यज्योति लाइफका अध्यक्ष भट्टराईले प्राधिकरणका अध्यक्षसँग लिए सपथ

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी संचालक समितिका अध्यक्ष केशव भट्टराईले सपथ ग्रहण गरेका छन् । अध्यक्ष भट्टराई बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्... थप हेर्नुहोस्

प्रियंकाको भित्री वस्त्र हेर्न चाहने निर्माता

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् । उनले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गरेकी छन् ... थप हेर्नुहोस्

सिटिजन्स बैंकमा रोजगारीको अवसर

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सिटिजन बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । बैंककाअनुसार म्यानेजमेन्ट प्रशिक्षार्थी, प्रशिक्षार्थी सहायक र कानुनी तथा सेयर शाखाका लागि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको खुलाइएको हो । बैंकका वि... थप हेर्नुहोस्

युनिक नेपाल लघुवित्तको एफपीओमा आजबाट आवेदन खुल्यो

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजबाट फरदर पब्लिक इस्यु (एफपीओ) को निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको हो। कम्पनीले १०० रुप... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा १ हजार घट्यो

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्

हाइप्रोफाइल बचाउन प्रहरी नेतृत्वमाथि प्रहार

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं। सबैतिर लथालिंग छ । सबैलाई कमाउनु छ । अपराधबाट मुक्ति पाउन पावर सेन्टरको चाकडी सबैल गर्छन् । मुलुक झन झन आर्थिक रुपमा जर्जर हुँदै गर्दा मुलुकमा अपराधका ठूला घटना छरपष्ट भएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी ... थप हेर्नुहोस्

कसलाई कतिसम्म होला सजयाँ ?

२०८० जेष्ठ ११

ताजा नेपाल

काठमाडौं। सिंहदरबारभित्रै बसेर जनता ठग्नेलाई कति सजायँ काफी होला ? अवश्य पनि धेरै भन्दा धेरै सजायँ गरियो भने भावी पुस्ताले भ्रष्टाचार अपराध हो भन्ने सोच्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय क... थप हेर्नुहोस्