Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आईपे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । आईपे रेमिट प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ । आईपे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकालले सम्झौता पत्र... थप हेर्नुहोस्

शेयर बजारमा १७.३६ अंकको सुधार, कारोबार रकम ८८ करोड

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से फेरि १९ अंक माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १७.३६ अंकले बढेको हो । ०.९२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९०५.६८ अंकमा उक्लिएको ह... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सयमा कारोबार

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको बढ्दा चाँदीको मूल्य भने स्थिर छ । आज सुन प्रतितोला ४ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख... थप हेर्नुहोस्

विकल्प सकिएपछि समातिएका रवि

२०८० बैशाख १२

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाली राजनीतिमा सबैभन्दा पुरानो दल नेपाली काँग्रेस र १० बर्षको हिंसाको बिरासतमा आएको माओवादी (केन्द्र) ले एक्लै निर्वाचन लड्ने हैसियत गुमाइसकेका छन् । साङगठनिक रूपमा नेकपा एमाले ब्यवस्थित देखिए पनि... थप हेर्नुहोस्

गृहमन्त्रीलाई गाह्रो

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । काम गर्नलाई समूहगत रूपमा सजग भए परिणाम देखिन्छ । नेपाल प्रहरीलाई काँग्रेस र एमालेले भगिनी संगठन बनाउँदा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरेर सुडान काण्ड खोतलेकै थियो । क्षमता र कार्यसम्पादनमा कमज... थप हेर्नुहोस्

आरोप प्रत्यारोपमै बिते यीनका दिन

२०८० बैशाख १२

ताजा नेपाल

काठमाण्डौ । जनतालाई पुराना राजनीतिक दलप्रति विश्वास थियो भयो चार जना पूर्व प्रम पुगेर जनतालाई आश्वस्त बनाएको तनहुँमा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई त्यति धेरै पछाडि पर्ने अवस्था आउने थिएन । पैसा त काँग्रेस हेर्डक्वा... थप हेर्नुहोस्

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा

२०८० बैशाख १२

ताजा नेपाल

चितवन । जनतामा पुराना राजनीतिक दलप्रति देखिएको आक्रोशले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले अपार समर्थन देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको सम... थप हेर्नुहोस्

आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे रवि

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । विकल्पहिन राजनीति गर्दै आएका पुराना दललाई चुनौती दिँदै रवि लामिछानेको पुनः उदय भएको छ । चितवन २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले मंसिर ४ मा भएको निर्वाचनमा प्राप्त गरेको मतला... थप हेर्नुहोस्

शेयर बजारमा २.७१ अंकको सुधार, कारोवार रकम भने बढन सकेन

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । निरन्तर ओरालो झरिरहेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से केही माथि उक्लिए पनि कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.७१ अंकले बढेको हो । ०.१४ प्रतिशतले ब... थप हेर्नुहोस्

गोर्खाज फाइनान्सको साढे १३ हजार कित्ता सेयर बिक्रीमा

२०८० बैशाख ११

ताजा नेपाल

  काठमाडौं। गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ। फाइनान्सका संस्थापकले १३ हजार ५६५ कित्ता सेयर बेच्न निवेदन दिएका हुन्। सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ। इच्छुकले आगा... थप हेर्नुहोस्