Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अरू को को पर्छन् कारबाहीको फन्दामा ?

२०७९ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग ठूलो रकम सहयोग मागेको भनिएको हालै सार्वजनिक एक अडियोले विगतका मिल्दाजुल्दा घटनाहरूलाई पनि पुनः चर्चामा ल्याइदिएको छ। सांसद श्रे... थप हेर्नुहोस्

रास्वपाका अन्य तीनलाई पनि सकिदिने दुर्गाको घोषणा

२०७९ चैत्र ३०

ताजा नेपाल

काठमाडौं। काला व्यापारी र अवैध कारोबारी राजनीतिज्ञको संरक्षणमा अघि बढ्छन् । गाह्रो साँघुरो पर्दा उनैको चन्दामा पार्टी चलाउँछन् । तर जतिबेला तीनलई समस्या पर्छ अनि राजनीतिक शक्तिहरुमाथि नै जाइलाग्छन । राष्ट्रिय स्वतन्त्र प... थप हेर्नुहोस्

एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य

२०७९ चैत्र २९

ताजा नेपाल

बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाप... थप हेर्नुहोस्

शेयर बजारमा ९२.२२ अंकको उछाल, करीब दुई अर्बको कारोबार

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । कारोबार रकम पनि बढेर २ अर्ब नजिक पुगेको छ । ब्याजदर एकल अंकमा झार्ने नेपाल बैंकर्स संघको आजको निर्णय र हिजो राष्ट्र बैंकले प्रकाशित गरेको ८ महिनाको आर्थिक तथा वित्तीय अवस्था ... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले आजबाट एक अर्बको ऋणपत्र बिक्री खोल्यो

२०७९ चैत्र २९

ताजा नेपाल

  काठमाडौं। महालक्ष्मी विकास बैंकले आजदेखि ऋणपत्र बिक्री खुलाएको छ। छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिने बैकले जानकारी दिएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरको हो। ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिइ... थप हेर्नुहोस्

काँग्रेसको ललिपपमा लोभिएनन् जोशी

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । आफूलाई पर्दा पार्टीले सिन्के नभाँचेपछि अरुका लागि किन कोही बलिदानीका लागि तयार हुन्छ ? तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा... थप हेर्नुहोस्

रामबहादुर र टोपबहादुरहरु माओवादीमा अटाउलान्

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं। माओवादीहरु एकपछि अर्को गर्दै टृक्रिँदै कमजोर हुँदै जाँदा चौतर्फी घेराबन्दीमा छन् । जब माओवादी कमजोर बन्छ तब युद्धकालका घटना उचालेर सखाप पार्ने तयारी नहोला भन्न सकिन्न । त्यसैले त पूर्व माओवादीहरु आपत परेपछि मात... थप हेर्नुहोस्

मकर जितुमायाको आईपीओ बाँडफाँट

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गते बुधबारसम्म निष्काशन खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारण... थप हेर्नुहोस्

ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय

२०७९ चैत्र २९

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको छ । ब्याजदर एकल अंकमा झार्न उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले समेत ब्याजदर घटाउने उपाय खोजिरह... थप हेर्नुहोस्

२९.०१ प्रतिशतले घट्यो निर्यात

२०७९ चैत्र २८

ताजा नेपाल

चालु आर्थिक वर्षको ८ महिनामा एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०१ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२.९ प्रतिशतले बढेको थियो । ... थप हेर्नुहोस्