Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने बताइएको थियो। सोही अनुसार २६ माघ सं... थप हेर्नुहोस्

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। टर्कीको विपदसम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको संख्या ६ हजार ९५७ रहेको छ। सिरियामा मृतकको संख्या पुष्टि गर्न कठिन भइ... थप हेर्नुहोस्

भावी राष्ट्रपतिमा होला त राष्ट्रिय सहमति ?

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति निर्वाचनको समय नजिकिँदै जाँदा सत्ता गठबन्धनका दुई प्रमुख दलका शीर्ष नेताहरूबीचको भेटघाट पनि बाक्लिँदै गएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २ सयले बढ्यो

२०७९ माघ २५

ताजा नेपाल

२५ माघ, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भनो चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती योजना

२०७९ माघ २५

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्न... थप हेर्नुहोस्

मोलुङ हाइड्रोको आईपीओ फागुन ४ बाट निष्काशन खुला

२०७९ माघ २५

ताजा नेपाल

  काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी... थप हेर्नुहोस्

बढ्यो सानिमा लाइफको नाफा

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.८५ प्रतिशतले मात्रै धेरै हो । गत आवको सोही... थप हेर्नुहोस्

अनुसन्धानमा विवादरहितको खोजी

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहतमा पुगेको राष्ट्रिय अनुसन्धान विभागलाई सुधार्ने काम अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको सूचना संयन्त्रको शक्ति सुदृढ बनाउने रहर छ । त्यही कारण प्र... थप हेर्नुहोस्

सडकका बजेट ठूला, खर्च कम

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । राज्यले विकास गर्न छूटाएको बजेट यो अवधिसम्ममा १५ प्रतिशत खर्च भएको छैन । विकासको पहिलो आधार सडक हो । सडक विभाग अन्तर्गत १ खर्ब ६१ अर्ब बजेट छ । काम सेकका ठेकेदारहरूको रु ७ अर्ब भुक्तानी भएको छैन । सिञ्चाई र शह... थप हेर्नुहोस्

यो भ्रष्टाचार खोतल्छ कसले ?

२०७९ माघ २५

ताजा नेपाल

भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ । यस पटकको सरकारमा नयाँ जोगीहरू धेरै छन् । त्यहाँ भ्रष्टाचार गर्नु र आमाको रगत खानु बराबर भन्ने राजेन्द्र लिङदेन र नागरिकता विवादका टोकरी पूर्व गृहमन्त्री रवि लामिछानेको भनाई र गराई नै ... थप हेर्नुहोस्