Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरु

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ । सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो । ... थप हेर्नुहोस्

४९ का विरुद्ध १४ हजार मत ल्याएका श्रेष्ठलाई चाहियो सांसद पद

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं । चितवन २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिने भएका छन्। उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा... थप हेर्नुहोस्

राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ। सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ। सङ्घीय संसद्को ल्होत्से हलम... थप हेर्नुहोस्

नेपाल टेलिकम १९औँ वर्षमा

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौँ। राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएक... थप हेर्नुहोस्

नेपालको पहिलो गभर्नर हिमालय समशेर रहेनन्

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको निधन भएको छ। ९६ वर्षको उमेरमा राणको आइतबार विहान साढे ६ बजे निधन भएको राणाका ज्वाइँसमेत रहेका कांग्रेस नेता सुनील थापाले डिसी नेपाललाई जानकारी दिए। थापाथलीस्थित नर्भिक अ... थप हेर्नुहोस्

शीर्ष तहबाटै गृहको टुंगो लगाउने तयारी

२०७९ माघ २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भ... थप हेर्नुहोस्

सन्दीपलाई राष्ट्रिय टिमबाट हटाउन गगनको माग

२०७९ माघ २१

ताजा नेपाल

काठमाडौं । क्रिकेट एसोसिसन अफ नेपाल क्यानले बलात्कार आरोपमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि आलोचना बढ्न थालेको छ। यस विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श... थप हेर्नुहोस्

मुल्य नपाएपछि,चितवनको सडकमै तरकारी फ्याँके

२०७९ माघ २०

ताजा नेपाल

२०, माघ, चितवन । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पाद... थप हेर्नुहोस्

वन्यजन्तु तस्करीमा सांसद खड्का पनि मुछिए

२०७९ माघ २०

ताजा नेपाल

पर्सा क्षेत्र नम्बर ३.१० का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५.२० का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको... थप हेर्नुहोस्

प्रतितोला १४ सयले घट्यो सुनको मूल्य

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतित... थप हेर्नुहोस्