Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ आवेदन दिने आज अन्तिम दिन

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका दुई स्थानमा छुट पाउने

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुकालागि दुई स्थानमा विशेष छुट पाउने सम्झौता गरेको छ। बैंकले सूर्यविनायकको ह्वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरका विबिध सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट... थप हेर्नुहोस्

उद्योग मन्त्रालयको पूँजीगत खर्च १५ प्रतिशतमात्रै

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूँजीगत खर्च १५.७ मात्रै भएको छ । चालु वर्षको ८ महिना सकिंदा निक्कै कम मात्र प्रगति भएको हो । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा तथा राष्ट्रिय विकास समस्या समाधान समि... थप हेर्नुहोस्

कर्मचारीलाई तलब खुवाउनै धौ धौ हो ?

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । यहाँ मुलुकको भन्दा पार्टी र पदको चिन्ता बढी छ । कसलाई सत्तामा पुग्ने को प्रतिपक्षमा बस्ने भन्ने चिन्ता धेरै छ । सबैलाई सत्ता चाहिएको छ तर मुलुको आर्थिक अवस्था भने जर्जर बनिसकेको छ । राष्ट्रिय सरोकार तथा समन्वय... थप हेर्नुहोस्

मध्येस्तकर्ताको भूमिकामा मस्को पुगे सी

२०७९ चैत्र ७

ताजा नेपाल

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच क्रेमलिनमा अनौपचारिक वार्ता सुरु भएको छ। तीन दिने राजकीय भ्रमणका लागि राष्ट्रपति सी मस्को पुगेका हुन्। उनीहरुबीच द्विपक्षीय औपचारिक वार्ता भने म... थप हेर्नुहोस्

महासंघका पदाधिकारीले फेरि भेटे सभामुख

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले सोमबार साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँगसम्बन्धी विधेयकहरुको अवस्थालगाय... थप हेर्नुहोस्

समर्थनको बदलामा रविलाई क्लिन चिट

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा क्लिन–चिट पाउने भएका छन् । सो विवादमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेसँगै क्लिन–चिट पाउने भएका हुन् । रा... थप हेर्नुहोस्

प्रधानमन्त्री नयाँ वर्षकै दिन भारत भ्रमणमा

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। दोस्रो पटक विश्वासको मत पाएर मन्त्रिपरिषद् विस्तारमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय पक्षले त्यसको लागि अनौपचारिक रुपमा निमन्त्रणा दिइसकेको स्रोतको... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस... थप हेर्नुहोस्

तनहुँ १ र बारा २ मा बैशाख १० गते उपनिर्वाचन हुने

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जानकारी दिएको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । ... थप हेर्नुहोस्