Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जाडोमा हृदयघातबाट कसरी बच्ने ?

२०७९ माघ २

ताजा नेपाल

डा. ओममूर्ति अनिल नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भए... थप हेर्नुहोस्

कांग्रेससँग पद बाँड्न इच्छुक प्रचण्ड

२०७९ माघ २

ताजा नेपाल

काठमाडौं । वामपन्थी बाहुल्य सरकारलाई काँग्रेसले पनि समर्थन गरेपछि राजनीतिक कोर्ष परिवर्तन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कां... थप हेर्नुहोस्

आन्तरिक उडानका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन

२०७९ माघ २

ताजा नेपाल

काठमाडौं । सरकारले आन्तरिक उडानमा रहेका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आइतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस... थप हेर्नुहोस्

पोखरा विमान दुर्घटनाका शव आफन्तलाई जिम्मा लगाइँदै

२०७९ माघ २

ताजा नेपाल

कास्की। पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी... थप हेर्नुहोस्

भोलि देशभर शोक बिदा

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।... थप हेर्नुहोस्

आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै ... थप हेर्नुहोस्

विमान दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले बाह्रखरी... थप हेर्नुहोस्

दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री,मन्त्रिपरिषद्को आकस्मिक बैठक

२०७९ माघ १

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर९७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले... थप हेर्नुहोस्

बैंक नोट छाप्न सरकारले काभ्रेमा कारखाना खोल्दै

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं। सरकारले सुरक्षण मुद्रण छापाखानको नयाँ भवन निर्माण गर्ने भएको छ। काभ्रेको पनौती नगरपालिकामा प्रेस स्थापना गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको छ। संचार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण विकास समितिले भवन निर्... थप हेर्नुहोस्

नारायणीमा आजदेखि क्रुजसिप चलाइने

२०७९ माघ १

ताजा नेपाल

नारायणी नदीमा आजदेखि क्रुजसिप सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण ... थप हेर्नुहोस्