Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सशस्त्रले बनायो मिशन कार्यविविध

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं । कार्यक्षमता अनुशासन र संगठनको स्वामित्व भन्दा सोर्स फोर्सको आधारमा सुविधा भोग गर्ने र मिशनका अवसर बारम्बार पाउने संस्कृतिको अन्त्य गर्दै सशस्त्र प्रहरीले मिशन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । संयुक्त राष्ट्... थप हेर्नुहोस्

आज प्रधानमन्त्रीको सम्बोधन

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरक... थप हेर्नुहोस्

बालकोट पुगेर बाबुरामको भलाकुसारी

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न भट्टराई सोमबार ओली निवास बालकोटमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्

पुष २६ मा सरकारलाई विश्वासको मत

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले सहितको सात दलीय गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले प्रतिनिधिसभाबाट आगामी पुष २६ मा वि... थप हेर्नुहोस्

पोखरा विमानस्थल दोस्रो दिनदेखि नै भद्रगोल

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं। संचालनमा आएको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा नै भद्रगोल देखिएको छ। आन्तरिक उडान डिले हुँदा आन्तरिक तर्फको यात्रु व्यवस्थापनमै चुकेको विमानस्थल कार्यालय अन्तर्राष्ट्रिय उडानका लागि ... थप हेर्नुहोस्

समाजबादी सरकारमा सहभागी नहुने

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्त... थप हेर्नुहोस्

देशैभरका सिडिओसँग गृहमन्त्रीको बैठक

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले नेपालखबरलाई जानकारी दिए। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइ... थप हेर्नुहोस्

खुट्टा उचालेको माजवादीले सरकारबारे आज निर्णय गर्दै

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । सरकारका सहभागी हुने कि नहुने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले आज निर्णय गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकले वर्तमान सरकारमा सहभागी हुने–नहुनेबारे आज... थप हेर्नुहोस्

पार्टी नेतृृत्वप्रति महामन्त्रीद्वय खनिए

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौँ । पाँच वर्ष सत्ता बाहिरै पुग्ने स्थिति पार्टी नेतृत्वको असक्षमताका कारण सिर्जना भएपछि काँग्रेसमा अहिले नेतृत्वमाथिनै प्रश्न उठाउन थालिएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस ... थप हेर्नुहोस्

सशस्त्रलाई भेटघाट र बोलबालमा पूर्व स्वीकृति

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौँ । विधिको शासनको कुरा गर्ने रवि लामिछानले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि विधि र पद्दतिका कुरा अघि सारेका छन्् । सशस्त्र प्रहरी बल एपीएफले मातहत सुरक्षाकर्मीले पूर्वस्वीकृतिबेगर कूटनीतिक र राजनीतिक भेटघाट गर्न... थप हेर्नुहोस्