Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं। सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब ... थप हेर्नुहोस्

रविको नागरिकता र पासपोर्टमाथि छानविन होला ?

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं । आफ्नै नागरिकता र पासपोर्ट छानबिनमा परेपछि निकै तनावमा रहेका रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद प्राप्त भएको छ । राजनीतिमा आएको ६ महिनापछि नै उनले निर्वाचनमा भाग लिने र आशतित भन्दा बढी सिट हात ... थप हेर्नुहोस्

८ सदस्यीय मन्त्रिपरिषद गठन

२०७९ पुष ११

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिनुभएको हो । उपप्रधानमन्त्रीमा नेकपा एमा... थप हेर्नुहोस्

प्रचण्ड संगै शपथ खाने संभाबित मन्त्री

२०७९ पुष ११

ताजा नेपाल

प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । नेकपा माओवादी केन्द्रले नाराय... थप हेर्नुहोस्

म जसरी अपमानित भए,अध्यक्ष पनि त्यही शैलिमा अपमानित भए ,गगन थापा

२०७९ पुष ११

ताजा नेपाल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा राजनी... थप हेर्नुहोस्

‘प्रेस स्वतन्त्रता सेनानी’को बयान

२०७९ पुष ११

ताजा नेपाल

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तम... थप हेर्नुहोस्

प्रचण्डलाई दिए दुई छिमेकी भारत र चीनले बधाई

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई... थप हेर्नुहोस्

काँग्रेसको मुखबाट कसरी फुत्कियो सत्ता ?

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं। थोरै तजबिज फुत्किँदा काँग्रेसको मुखैमा आएको सत्ता फुत्किन पुगेको छ । नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पा... थप हेर्नुहोस्

आधा दर्जन मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बस्दै

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । सरकारको नेतृत्व गर्ने अवसर पाएपछि माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । सोमबार बिहान ८ बजे ... थप हेर्नुहोस्

आज नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अ... थप हेर्नुहोस्