Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्डकी छोरी र ज्वाइँ बने केन्द्रीय सदस्य

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल पनि केन्द्र केन्द्रीय सदस्य नियुक्त भएकी छन्। आइतबारदेखि काठमाडौंमा सुरू भएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै प्रचण्डले छोरी ... थप हेर्नुहोस्

विमलालाई चोख्याउने सरकारी प्रतिवेदन

२०७९ असार १९

ताजा नेपाल

रुपन्देही । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई चोख्याउने गरी सरकारी प्रतिवेदन आएको छ । जेठ ३१ गते लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले दाङको तुलसीपुरमा उपमहानगरपालि... थप हेर्नुहोस्

उपचार नपाएर पूर्वजनमुक्ति सेनाका घाइते कमान्डर सडकमै ज्यान गयो

२०७९ असार १९

ताजा नेपाल

सुर्खेत । मुलुक परिवर्तनको सपना देखेर जयद्धमा होमिएकाहरुको सपना मात्रै होइन सिंगो जिन्दगी नै भताभुंग हुन थालेको छ । जनमुक्ति सेनाको पूर्ण घाइते कमाण्डरको काठमाडौंमा निधन भएको छ । सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक... थप हेर्नुहोस्

ईश्वरको ठाउँमा मानुषि र रञ्जु

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा... थप हेर्नुहोस्

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत युवती मृत फेला

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थाम... थप हेर्नुहोस्

सेनाले किन किन्यो घातक भिटामिन

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको ... थप हेर्नुहोस्

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

२०७९ असार १८

ताजा नेपाल

तम्घास । गुल्मीमा सहोदर बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ ग... थप हेर्नुहोस्

लन्डनबाट नेपाली युवा एक महिनादेखि बेपत्ता

२०७९ असार १८

ताजा नेपाल

लन्डन। लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले... थप हेर्नुहोस्

बागमतीमा खटपट, पाण्डेमाथि दबाव

२०७९ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि बागमती प्रदेसमा पाँचदलीय गठबन्धनमा ‘खटपट’ को संकेत देखिएको छ। ६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन... थप हेर्नुहोस्

निर्वाचन आयोगबाट घण्टी बजाउँदै निस्किए रवी

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । पार्टी घोषणा भएकै दिन लामिछाने निर्वाचन आयोग दल दर्ताको लागि पुगेका थिए । पार्टीले प्रस्ताव गरेकै चुनाव चिन्ह गोलाकारभित्र घण्ट... थप हेर्नुहोस्