Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्कुलमा गोली चलदा शिक्षकसहित १५ विद्यार्थीको मृत्यु

२०७९ जेष्ठ ११

ताजा नेपाल

न्युयोर्क। अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी द... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति फर्किने बित्तिकै उत्तर कोरियाद्वारा तीनओटा मिसाइल प्रहार

२०७९ जेष्ठ ११

ताजा नेपाल

प्योङयाङ – उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदे... थप हेर्नुहोस्

छि यस्ता पनि गुरु ?

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा मंगलबार एकाएक विद्यार्थीले नाराबाजी गर्न थाले। कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि उनीविरूद्ध बिहानै विद्यार्थीहरू नाराबाजीमा उत्रि... थप हेर्नुहोस्

छात्रालाई यौन दुर्व्यवहार गर्ने कोअर्डीनेटरलाई पक्राउ

२०७९ जेष्ठ १०

ताजा नेपाल

चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् । अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

२०७९ जेष्ठ १०

ताजा नेपाल

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६।३२ अंकले बढेर २२१७।१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ । क... थप हेर्नुहोस्

भारतको पञ्जावमा भ्रष्टाचार आरोपमा स्वास्थ्य मन्त्री बर्खास्त

२०७९ जेष्ठ १०

ताजा नेपाल

भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् । एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री... थप हेर्नुहोस्

बालेन साह स्वतन्त्र उम्मेदवारी भ्रम र यथार्थ

२०७९ जेष्ठ १०

ताजा नेपाल

मोहन लामा रुम्बा (१) म बालेन्द्र शाहको पक्षमा छैन नहुनुको धेरै कारणहरू आउने दिनमा बालेन्द्र शाहले नै मैदानमा जवाफ दिने छ, मेरो आशंका या त सत् सावित हुने छ या त म भ्रममा रहेकोे भ्रमित पात्र सावित हुने छ, त्यसका लाग... थप हेर्नुहोस्

भरतपुरवासीलाई निराश हुन दिनेछैन : रेनु दाहाल

२०७९ जेष्ठ १०

ताजा नेपाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बत... थप हेर्नुहोस्

एमालेमा चौधभाइको बिजोग

२०७९ जेष्ठ १०

ताजा नेपाल

पोखरामा ईश्वर र काठमाडौंमा रामवीरको घात काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा एकलौटी गरेको आरोप लगाइएको छ । तर एमालेले ६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनले जस्तै केन्द्रबाट उम्मेदवार छनेट... थप हेर्नुहोस्

बेइमानी नेता र फौजी इमान्दारिता

२०७९ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सरकारले निर्वाचन परिणाम कुरेर होइन ७५३ स्थानीय तहको एकै दिन सम्पन्न निर्वाचनमा नेपाल प्रहरीले देखाएको संयमतालाई स्यावासी दिँदा सुरक्षा नेतृत्वको कदर गर्दै एआईजीका खाली पदमा दुवै समूहका योग्य, सक्षम अधिकृतहरूला... थप हेर्नुहोस्