Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् । पदभार... थप हेर्नुहोस्

एक अध्यनका अनुसार पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ

२०७९ जेष्ठ १६

ताजा नेपाल

एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहर... थप हेर्नुहोस्

कबड्डी ४ की नायिका प्रहरीकहाँ पुगिन,फुर्वा लामा पक्राउ

२०७९ जेष्ठ १६

ताजा नेपाल

हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको क... थप हेर्नुहोस्

लाइसेन्स फाराम आजदेखि खुल्दै,राजस्व अनलाइन प्रणालीबाट,ट्रायल चाहेको दिनमा

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फारम आज सोमबार साँझ बजेदेखि पुनः खुला हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार अनलाइन फारम प्रणाली अब सेवाग्राहीमैत्री अप्सनसहितको छ। अनलाइनबाट फाराम भर्नेले आवश्य... थप हेर्नुहोस्

बस्नेत अस्पताल भर्ना

२०७९ जेष्ठ १६

ताजा नेपाल

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ । बस्नेतको पित्तथैलीमा पत्थरीको समस्या देखिएपछि उहाँलाई शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको ... थप हेर्नुहोस्

काठमाडौं महानगरका जनप्रतिनिधिले पद बहाली गर्दै

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुन... थप हेर्नुहोस्

दुर्घटनामा ७ सैनिकको मृत्यु

२०७९ जेष्ठ १६

ताजा नेपाल

नयाँदिल्ली । भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्यो... थप हेर्नुहोस्

विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, टोली पैदलबाट जाँदै

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पा... थप हेर्नुहोस्

खराब मौसमका कारण जहाज खोजीमा कठिनाई, स्थलमार्गबाट सेना र प्रहरी पठाईयो

२०७९ जेष्ठ १५

ताजा नेपाल

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको ... थप हेर्नुहोस्

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार भोलि शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहला... थप हेर्नुहोस्