Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

मोदी इनर्जीको आईपीओ फागुन २५ गतेदेखि

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले २९ करोड रुपियाँ बराबरको २९ लाख कित्ता शेयर आयोजना प्रभावित... थप हेर्नुहोस्

नेपाल एयरलाइन्स र आइएमई पेवीच संझौता

२०७९ फाल्गुन १६

ताजा नेपाल

आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सकिने छ।... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २०० र चाँदी ५ रुपैयाँ घट्यो

२०७९ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं। साताको दोस्रो दिन पनि सुनचाँदीको कारोबार मूल्य घटेको छ। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलाको ४०० र चाँदी १५ रुपैयाँ घटेको थियो। सोमबार सुन तोलामा २०० र चाँदी ५ रुपैयाँ घटेको छ। सुनको कारोबार मूल्य सोमबार प्... थप हेर्नुहोस्

माईखोला हाइड्रोको आईपीओ फागुन २५ गतेदेखि

२०७९ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयको लागि ३ लाख ९२ हजा... थप हेर्नुहोस्

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते सोमबार अन्तिम दिन हो । इच्छुक लगानीककर्ताहरुले उक्त कम्पनीको आईपीओका लागि आज कार्यालय समयभित्र आवेद... थप हेर्नुहोस्

शेयर बजारमा ३.६५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०७९ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन हिजो सामान्य सुधार देखिएको शेयर बजारमा आज फेरि ३.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.६५ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २... थप हेर्नुहोस्

आईएमई पे र कन्काई नगरपालिकाबीच संझौता

२०७९ फाल्गुन १३

ताजा नेपाल

काठमाडौ‌ । आईएमई पे र कन्काई नगरपालिकाबीच संझौता भएको छ । संझौता अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्नेछ । नगरपा... थप हेर्नुहोस्

ग्लोबल आइएमईको ६४औँ एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा

२०७९ फाल्गुन १३

ताजा नेपाल

ग्लोबल आइएमई बैंकले नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै दुम्कीबास शाखाको मातहतमा रहनेगर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

सेयर बजारमा ५७.७४ अंकको गिरावट, साढे २ अर्बभन्दा बढीको कारोवार

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको गिरावट आएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । त्यसो त बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुक... थप हेर्नुहोस्