Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

हिमालयन रिु को आईपीओ मंसिर २७ गतेदेखि

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गरेको कम्पनीले २ करोड ४... थप हेर्नुहोस्

नबिल बैंकको ऋणपत्र निष्काशन खुला

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन ... थप हेर्नुहोस्

आलु र प्याजको बिक्री ठप्प भएको छ

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । तीन दिनअघिबाट आपूर्ति परिमाण कटौती गरिरहेका व्यवसायीहरूले बुधबार भने पूरै रोकेको आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले स्वदेश... थप हेर्नुहोस्

१ लाख बढीले पाए नेपाल वेयरहाउजिङको आईपीओ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त... थप हेर्नुहोस्

शेयर बजारमा ३.३३ अंकको सुधार, नेप्से परिसूचक १८४१ विन्दुमा

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । लगातार ७ दिनमा ७० अंक घटेपछि नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ अंकमा उक्लिएको हो । बुधबार ३७ लाख ५५ हजार कित्ता सेयर खरिद(बि... थप हेर्नुहोस्

नबिलको मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा प्रारम्भ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्ले मेसिनमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुव... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार पुनः ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८... थप हेर्नुहोस्

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ

२०८० मंसिर १९

ताजा नेपाल

चितवन। अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको दाबी गरे। उनले भने, नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेष... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर छुटेकाहरू सम्पत्ति शुद्धीकरण र अख्तियारको फन्दामा

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर थुनामुक्त भएका चार जनालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको छ। उच्च अदालत पाटनको आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका उनीहरूलाई सम्पत्ति... थप हेर्नुहोस्

एनसेलले आफूखुशी खरिद बिक्री गर्न पाउँदैन

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद–बिक्रीबारे छानबिन गर्न चौतर्फी दबाब बढेको छ । नेपालस्थित सरकारी निकायहरूले छानबिन गर्नुपर्नेमा खासगरी सांसद, संसदीय समिति र सरकारी अधिकारीहरूले नै दबाब ब... थप हेर्नुहोस्