Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

एनआईसी एशियाको स्मार्टफोन जित्न सकिने अफर

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमामा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली म... थप हेर्नुहोस्

चीनले आइफोन प्रयोगमा रोक लगायो

२०८० भाद्र २२

ताजा नेपाल

एप्पलको सेयर मूल्य दुई दिन देखि लगातार घटिरहेको छ। चीनले सरकारी कर्मचारीहरुलाई कार्यालयमा आइफोन प्रयोगमा रोक लगाएको खबर सार्वजनिक भएसँगै एप्पलको सेयर मूल्य घटेको बीबीसीले उल्लेख गरेको हो। दुई दिनमा एप्पलको सेयर मूल्य ... थप हेर्नुहोस्

६० किलो सुन तस्करी प्रकरण: थप एकजना पक्राउ

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र ग्रेटवाल मोटर्सवीच संझौता

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ। यसका लागि ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंक र भि जि इम्पेक्स... थप हेर्नुहोस्

सेयर बजारमा २८.९२ अंकको पहिरो, २०३ कम्पनीको सेयर मूल्य घट्यो

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.९२ अंकले घटेर परिसूचक ९१३२.४५ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ३७ लाख ६९ हजार... थप हेर्नुहोस्

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारी जागिर छाडे

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं। १४ जना सिनियरसहित १४८ जना कर्मचारीले प्रभु बैंक छाड्ने निर्णय गरेका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् । म्यानेजर तहदेखि माथिका १४ जना ... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि निष्काशन खुला

२०८० भाद्र २१

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबर... थप हेर्नुहोस्

शेयर बजारमा ६.४५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । बजार परिसूचक नेप्से घट्दै जाँदा लगानीकर्ताको सक्रियता पनि कमजोर बन्दै गएको हो । जसले गर्दा कारोबार रकम पनि घट्दै गएको छ । गत साताको बुधबार र बिहीबार तथा यो साता... थप हेर्नुहोस्

एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंक

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । मगंलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय र तेजावी सुन प्रतितोला... थप हेर्नुहोस्