Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खेलकुद

नेपाललाई १० विकेटले हराउँदै अघि बढ्यो भारत

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो । २३ ओभरमा १४५ रनको लक... थप हेर्नुहोस्

आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं। आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट(२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो। सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट ... थप हेर्नुहोस्

आज नेपाली टोली शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल बुधबार पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थ... थप हेर्नुहोस्

सन्दीप भोलि बिहान पाकिस्तान जाने

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि बिहान पाकिस्तान जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने तालिक... थप हेर्नुहोस्

क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काले उम्मेदवारी दिने

२०८० भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दि... थप हेर्नुहोस्

सकुञ्जेल फुटबल, मेसीसँग छैन संन्यास योजना

२०८० भाद्र ८

ताजा नेपाल

मियामी र लियोनल मेसीले आफ्नो खेलजीवनको अन्तिम समय रमाएर बिताउन चाहेको बताएका छन् । उनले संन्यासको कुनै योजना नभएको बिहीबार सुनाएका छन् । अर्जेन्टिनाका विश्वकप विजेताले आफ्नो नयाँ क्लब इन्टर मियामीका लागि लिग कपका रूपमा प... थप हेर्नुहोस्

राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई शुभकामना

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले स... थप हेर्नुहोस्

मेस्सीको प्रवेशपछि इन्टर मियामीले जित्यो पहिलो उपाधि

२०८० भाद्र ३

ताजा नेपाल

एजेन्सी । नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ । टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोके... थप हेर्नुहोस्

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक ... थप हेर्नुहोस्

डेब्यु खेलमै मेस्सीको जादु

२०८० श्रावण ७

ताजा नेपाल

एजेन्सी । अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीले डेब्यु खेलमै उत्कृष्ट फ्रिकिक गोल गरेर इन्टर मियामीलाई जिताएका छन्। लिग कप २०२३ अन्तर्गत शनिबार भएको खेलमा उनले खेलको इन्जुरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै मियामीक... थप हेर्नुहोस्