Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खेलकुद

पीएसजी छाडेर मेसी इन्टर मियामीमा

२०८० असार ३१

ताजा नेपाल

मियामी । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले शनिबार औपचारिक रूपमा अमेरिकी एमएलएस टिम इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि अनुबन्ध गरेका छन् । सात पल्टका बेलन डे’अर विजेता ३६ वर्षीय मेसीले पछिल्लो सिजनको समाप्तीमा पेरिस सेन... थप हेर्नुहोस्

मेस्सीले अझै मैदान नछाड्ने

२०८० असार २८

ताजा नेपाल

ब्युनस आयर्स । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिल... थप हेर्नुहोस्

सन्दीपलाई बाहिरै राखेर एसिया कप खेल्ने टोली घोषणा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरेको छ। श्रीलंकामा हुने इमर्जिङ टिम्स कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले एसीसी ... थप हेर्नुहोस्

आईसीसी विश्वकप छनोटअन्तर्गत आज नेदरल्यान्ड्ससँग भिड्दैछ नेपाल

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट्स् क्लबमा हुने खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु ह... थप हेर्नुहोस्

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य ,फलामको चिउरा चपाए सरह

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी ... थप हेर्नुहोस्

नेपालले पायो ३ सय ४० रनको लक्ष्य

२०८० असार ७

ताजा नेपाल

काठमाण्डौ । वेष्ट इन्डिजका कप्तान साइ होप र निकोलस पुरनको सतकीय साझेदारीमा आईसीसी विश्वकप छनोटमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेक... थप हेर्नुहोस्

विश्वकप छनोट अन्तर्गत आज नेपालले विश्व विजेता वेस्टइन्डिजसँग भिड्दै

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरा... थप हेर्नुहोस्

मेसीले भने, मैले युरोप छाडें

२०८० जेष्ठ २५

ताजा नेपाल

काठमाडौं। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेण्ड लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। ३५ वर्षीय मेस्सीलाई साउदी अरेबियाको पक्ष अल हिलालबाट थप आकर्षक प्रस्ताव थियो जबकि फ... थप हेर्नुहोस्

साँझ दक्षिण अफ्रिका उड्दैछन् सन्दीप

२०८० जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । नेपाली ब्याटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्। जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको तारिख आगामी असार २९ गतेका लागि तोकेपछि... थप हेर्नुहोस्

मुद्दा फैसला नहुँदा सन्दीपको अफ्रिका यात्रा अनिश्चित

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ। जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने ... थप हेर्नुहोस्