Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

क्रिकेटरलाई कारबाही गरिएकोमा प्रचण्ड असन्तुष्ट

२०७८ पुष २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री देउवालाई प्रचण्डले शुक्रबार... थप हेर्नुहोस्

कांग्रेसलाई प्रमुख पार्टी बनाउने शेखरको प्रतिबद्धता

२०७८ पुष २

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले पार्टीलाई परिवर्तनकारी शक्ति बनाउन आफू निरन्तर क्रियाशील हुने बताएका छन् । सभापतिमा पराजित भए पनि आफूलाई ४० प्रतिशत ... थप हेर्नुहोस्

ओमिक्रोनको जोखिम बढेको भन्दै विमानस्थलमा भीड नगर्न अपील

२०७८ पुष २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले भीडभाड नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । पछिल्लो समय विमानस्थलमा यात्रुको संख्या बढी रहेको र उनीहरुको बिदाई तथा स्वागतमा ज... थप हेर्नुहोस्

स्कुल विदा भएपछि जंगलमा सेक्स पार्टी

२०७८ पुष २

ताजा नेपाल

एजेन्सी । स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थ... थप हेर्नुहोस्

संस्थापनलाई पछाडि पार्दै गगन र विश्वप्रकाश अगाडि

२०७८ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको सभापति पछिको ठूलो र भावि नेतृत्वको रुपमा लिइने महामन्त्री पदमा संस्थापन शेरबहादुर देउवा पक्षलाई पछाडि पार्दै शेखर कोइराला समूहका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजय उन्म... थप हेर्नुहोस्

महामन्त्रीमा गगनको शानदार उपस्थिति, विश्वप्रकाश दोस्रो स्थानमा

२०७८ पुष १

ताजा नेपाल

काठमाडौं । काँग्रेसको बहुचर्चित महामन्त्री पदमा युवा नेता गगन थापाले आफ्नो जित सुनिश्चित बनाउँदै अग्रता बढाएका छन् । २८७६ मत गन्दा युवा नेता गगन थापाले ९५५ मतका साथ पहिलो स्थानमा छन् भने उनलाई थापाकै राजनीतिक गुरु विश्व... थप हेर्नुहोस्

युनिसेफको अनुदान जोन्सनको ७ लाख डोज खोप आज नेपाल आउँदै

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ। जोन्सन एन्ड जोन्सनको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउने भएको छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप आउन लागेको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा... थप हेर्नुहोस्

महामन्त्रीमा गगनको अग्रता पछ्याउँदै विश्वप्रकाश

२०७८ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत सभापति र उपसभापतिको छिनोफानोपछि निकै आकर्षणको केन्द्र मानिएको सभापतिको भन्दा पनि बढी चर्चा भएको महामन्त्रीको भाग्य फैसला हुँदैछ । बिहीबारदेखि सुरु भएको महामन्त्री पदको ... थप हेर्नुहोस्

सपसभापति छानेपछि महामन्त्री पदको मतगणना सुरु

२०७८ पुष १

ताजा नेपाल

काठमाण्डौ । नेपाली कांग्रेसको १४ महाधिवेशनमा चर्चित र महाभिडन्त मानिएको महामन्त्री पदको मतगणना सुरु हुँदैछ । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिका सचिव... थप हेर्नुहोस्

बलात्कारको आरोपमा ‘गुरु’ पक्राउ

२०७८ पुष १

ताजा नेपाल

काठमाडौं । छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँ... थप हेर्नुहोस्