Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ज्ञानेन्द्रलाई कप्तानबाट किन हटाइयो ?

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । नेपाली क्रिकेट टिमको क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाइएको छ। उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको छ। उनीसहित दीपेन्द्रसिंह ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय नेपाल क्रिकेट संघले बुधबार गरेको हो। उनीह... थप हेर्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ, दुई मतले पराजित भए गच्छदार

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा ध... थप हेर्नुहोस्

परिवर्तनको ऐलान गर्नेहरुको देखियो तुजुक

२०७८ मंसिर २९

ताजा नेपाल

रामचन्द्र पौडेललाई नपत्याएर सधै गणेशमानको पूत्रले त्याग गर्नुपर्ने कारण खोज्दै काठमाण्डौ उपत्यकाको सम्पूर्ण मत लिन नसकेका प्रकाशमान सिहं र घनूषामा एक्लिएका विमलेन्द्र निधिको राजनीतिक तुजुक चौधौ महाधिवेशनमा तीनले पाएको मत... थप हेर्नुहोस्

गाँजा बाेक्ने १३ समातिए !

२०७८ मंसिर २९

ताजा नेपाल

पोखरा ।पाेखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प... थप हेर्नुहोस्

१५ सय ४७ मावि शिक्षकका लागि जागिर खुल्यो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले उद्योगधन्दा धरासायी भएर भएको रोजगारी पनि गुमाउनु पर्ने अवस्थामा पुगेको बेला शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित ... थप हेर्नुहोस्

मेगा बैंकले खाेल्याे विदेशी लगानीकर्ता ल्याउन बाटो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन... थप हेर्नुहोस्

शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै देउवा बने काँग्रेसको कमाण्डर

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै शेरबहादुर देउवा काँग्रेसको दोस्रो पटक कमाण्डर बनेका छन् । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा ... थप हेर्नुहोस्

सदन अवरुद्ध गर्ने रणनीति बनाउँदै एमाले

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका । आजको बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने व... थप हेर्नुहोस्

कमल थापाको बर्बराहट जारी, फेरि दरबारमाथि नै खनिए

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धाबाट पराजित भएका पूर्व अध्यक्ष कमल थापा बर्बराउनेक्रम जारी रहेको छ । आफ्नो अकर्मन्यता ढाकछोप गर्न उनी अहिले दरबारमाथि खनिएका छन् । थापालले निर्मल न... थप हेर्नुहोस्

काँग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा जाने संकेत

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढ्दै गएको छ तर पनि जितका लागि आवश्यक पर्ने ५१ प्रत... थप हेर्नुहोस्