Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मुलुक संकटमा परेका बेला समाजमा सबै प्रवुद्ध वर्गको असन्तुष्टि प्रकट भइरहेको छ । विश्व महामारी कोरोनाले सडक आन्दोलन गर्ने अवस्था नभए पनि सामाजिक सञ्जाल र मिडियाहरुमा सरकार सिर्जित संकटका बारेमा बहजा जारी छ । चार जना पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिसिधभा विघटन असंवैधानिक भएको बताएका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद्लाई बारम्बार विघटन गरी, संसद्लाई अकारण दण्डीत गरी विधिको उपहास समेत गरिएको छ, देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न, विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौं।’
(यस्तो छ विज्ञप्तिको पूर्णपाठ)
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल