Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली प्रहार भएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरी... थप हेर्नुहोस्

संसदमा कांग्रेसको अधिनायकवाद

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरो... थप हेर्नुहोस्

एमाले सोझिएपछि आज सुदूरपश्चिममा विश्वासको मत

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिदैहुनुहन्छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको... थप हेर्नुहोस्

स्तरीय चलचित्रको विश्व बजारमा माग बढ्ने छ 

२०८१ जेष्ठ २

ताजा नेपाल

नवराज श्रेष्ठ, अध्यक्ष नेपाल फिल्म सोसाईटी युएसए नेपाली चलचित्र उद्योगको विकास र प्रवद्र्धनमा प्रवाशमा रहेर पनि अहोरात्र खटिदै आइरहनु भएको व्यक्ति हुन् नवराज श्रेष्ठ । त्यसो त समग्र कला मनोरञ्जन क्षेत्रको श्रीबृद्... थप हेर्नुहोस्

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपालको नयाँ वर्ष २०८१ को शुरुवातमै विश्व भूराजनीतिमा अर्को नयाँ धु्रविकरण प्रारम्भ भएको छ । बीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा इजरायललाई दक्षिण एसियाको पुरानो राष्ट्रको हैसियतमा पहिलो मान्यता दिन... थप हेर्नुहोस्

स्वार्थ र समस्याको जालोमा प्रचण्ड

२०८१ जेष्ठ २

ताजा नेपाल

लोकतन्त्रले अनेक रुपमा नेतालाई सरकारमा पु¥याए पनि व्यवहारमा भने उनीहरू सिंहदरबारको केन्द्रीकृत अधिकार प्रदेश र स्थानीय सरकारहरूलाई सुम्पन अग्रसर भएनन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहालको यो कार्यकालमा भने समस्या भएका ह... थप हेर्नुहोस्

मेलम्ची प्रचार भयो, व्यवस्थापन भएन

२०८१ जेष्ठ १

ताजा नेपाल

चुहावट र वितरणको सिलसिला मिलेन काठमाडौं । एशियाली विकास बैंकको अनुमानित ऋणको तीन दोब्बर खर्च हुँदा समेत मेलम्ची खानेपानी वितरण र व्यवस्थापन विश्वासिलो भएन । रु. १३ अर्बबाट शुरु भएको खर्च ३७ अर्ब नाघ्यो । तामझामका ... थप हेर्नुहोस्

गुरु डा. गोविन्द र चेला गगनको लडाइँ

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । देखावटी रुपमा मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसीले देशका नर्सिङ कलेज बन्द गराए । भारत सरकारले डा. गोविन्द केसीको त्यो आन्दोलनको फाइदा उठायो । नेपालका सीमा क्षेत्रमा भारतले नर्सिङ कलेजहरू खोलेको छ । नेपालम... थप हेर्नुहोस्

प्रचण्डको काँधमा केपीको बन्दूक

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । जस्तो रोप्यो त्यस्तै फल्छ । नेपाली जनताको भद्रता र सहनशिलताको फाइदा लिँदै देशका राजनीतिक दलका नेताले गरेको भ्रष्टाचारले विकास भएन । नीतिगत भ्रष्टाचार नेकपा एमाले, केपी गुटको गहना भयो । काँग्रेस खान्दानी भ्रष्ट... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मं... थप हेर्नुहोस्