Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सिआईबीले खोतल्दैछ पिआईडीभित्रको लुट

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको सपना मेलम्चीको पानीका नाममा राजनीतिज्ञ र प्रशासकले मात्र होइन सम्बन्ध्ति परियोजनाका लेखा प्रमुख र इञ्जिनियरहरूको लुटले आयोजना कार्यान्वयन निर्देशनालयको ५ क्षेत्र केन्द्रीत प्रोजेक्टको झण्डै १३ अर... थप हेर्नुहोस्

अध्यादेशविरुद्ध कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बज... थप हेर्नुहोस्

कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गर्न निर्देशन

२०८३ बैशाख १५

ताजा नेपाल

काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँ... थप हेर्नुहोस्

जसमाथि लाग्यो ट्रम्पको हत्या प्रयासको आरोप

२०८३ बैशाख १५

ताजा नेपाल

एजेन्सी । ‘ह्वाइट हाउस कोरेस्पोन्डेट्स डिनर’मा ‘गोली चलाउने’ व्यक्तिलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ। बीबीसीका अनुसार ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन, डीसीको अद... थप हेर्नुहोस्

संवैधानिक परिषद्ले पायो पूर्णता

२०८३ बैशाख १५

ताजा नेपाल

काठमाडाैं । ८ महिनादेखि रिक्त रहेको संवैधानिक परिषद्ले अब पूर्णता पाएको छ। सोमबार नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै परिषद्का सबै ६ सदस्यको टुंगो लागेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्म... थप हेर्नुहोस्

माइतीघरमा महेश बस्नेतकी पत्नीले गरिन् शोभा पाठकलाई लछारपछार

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो । शोभा पाठक, रस्मि... थप हेर्नुहोस्

कीर्तिपुर क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको पत्र

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफनो हाताभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। त्रिविले नेपाल क्रिकेट संघ ९क्यान० लाई पत्र पठाएर ३५ दिनभित्र रंगशाला खाली गर्न भनेको हो। त्रिविले ... थप हेर्नुहोस्

संसद् छलेर अध्यादेश ल्याउने कदम अलोकतान्त्रिक

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले सरकारले संसद्को अधिवेश... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति गरेको हो। यो निर्णयलाई अब बस्न... थप हेर्नुहोस्

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा

२०८३ बैशाख १४

ताजा नेपाल

काठमाडौं । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा सोमबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हज... थप हेर्नुहोस्