Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मन्त्रीलाई ५५ लाख बुझाएपछि छानिए कार्यकारी, भागेका ठेकेदार खोज्ने जिम्मा कमलको

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । मेलम्ची आयोजनाको सहआयोजनाको रुपमा परिचित काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा रु. ५५ लाख मन्त्रीलाई बक्सीस दिने कबोल गरी कमल श्रेष्ठ कार्यकारी बनेर आएका छन् । श्रेष्ठला... थप हेर्नुहोस्

सरकारको काम संक्रमितको संख्या गन्ने मात्रै हो ?

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । ठूला भ्रष्टाचार र काण्डैकाण्डमा चुर्लुम्म भएको सरकार जनताको स्वास्थ्यसँग पनि खेलबाड गर्न तम्सिएको छ । अब हुँदा हुँदा कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णय हुँदा यसको चौत... थप हेर्नुहोस्

बुटवलकी चन्द्राले किन मारिन् अष्ट्रियामा आफ्नै तीन सन्तान

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं। आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा अष्ट्रियामा एक नेपाली महिला पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् । उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन... थप हेर्नुहोस्

नविल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बिहानै समाजिक सञ्जाल फेसबुकमार्फत शाहले ... थप हेर्नुहोस्

विमानस्थलका ड्युटी फ्रि पसल तस्करका सेल्टर

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । आफ्नो सरुवा हुने समय नजिकिँदै जाँदा त्रिभुवन विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई व्यापारिक केन्द्र बनाउने अभियानमा जुटेका महाप्रबन्धक देवेन्द्र केसीप्रति पर्यटनमन्त्री योगेश भट्टराई समेत सशंकित हुन थालेका छन् ... थप हेर्नुहोस्

नेपाल प्रहरीमा महेश बस्नेतहरुको इशारा चल्छ, बादलको केही चल्दैन

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । चाडपर्वको बेला नेपाल प्रहरी जाग्छ । चोरी, लुटपाट, गुण्डागर्दी यही बेला चम्कन्छ जुन बेला चम्कन्छ त्यो बेला दशैं–तिहार, छठ जस्ता पर्वले नेपाली जनमत झुलेको हुन्छ । महानगरीय आयुक्त कार्यालयको अधिनमा रहेका काठमाडौं... थप हेर्नुहोस्

मध्यराति नेपाल भारत सीमानामा नेपाल प्रहरीको हत्या

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको नेपाल भारत सीमाना नजिक हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट कैलालीको जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प... थप हेर्नुहोस्

पृतनापतिहरुको सम्मेलन सुरू

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । आजबाट नेपाली सेनाले पृतनापति सम्मेलन सुरू हुँदैछ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुन... थप हेर्नुहोस्

ब्रेक फेल भएर स्करपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०७७ कार्तिक २

ताजा नेपाल

सुनसरी । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ ... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित, १२ को मृत्यु

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त... थप हेर्नुहोस्