Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नागरिकताको ७ वर्षे प्रावधानविरुद्ध मधेशमा आक्रोश

२०७७ असार ९

ताजा नेपाल

जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पा... थप हेर्नुहोस्

लकडाउन अवधिकाे शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । शिक्षालाई व्यापार बनाउँदै लुट मच्चाउँदै आएका निजी विद्यालयहरुको फेरि एक पटक अभिभावक लुट्ने योजनामा शिक्षा मन्त्तालय तँगारो बनेको छ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन ... थप हेर्नुहोस्

थप ५३५ जनामा कोरोना संक्रमण

२०७७ असार ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढिरहेको बेला सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ ... थप हेर्नुहोस्

क्वारेन्टाइनमा युवकद्वारा आत्महत्या

२०७७ असार ८

ताजा नेपाल

बझाङ । कोरोना संक्रमणले भन्दा बढी कोरोना आतंकका कारण जीवन त्याग्ने बढी देखिएका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । गएराति सोही व... थप हेर्नुहोस्

नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च

२०७७ असार ८

ताजा नेपाल

नयाँदिल्ली । छिमेकीहरुसँगको सीमा विवादमा फसेको मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ । जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४–५ वटा ट्रकमा दि... थप हेर्नुहोस्

एकैदिन भेटिए १ लाख ८३ हजार संक्रमित

२०७७ असार ८

ताजा नेपाल

एजेन्सी। विश्वव्यापी महामारी कोरोनाका कारण ज्यान गुमाउने र संक्रति हुनेको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।... थप हेर्नुहोस्

गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

२०७७ असार ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि... थप हेर्नुहोस्

आज ४२१ जनामा कोरोना संक्रमण

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दो छ । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हु... थप हेर्नुहोस्

लकडाउन खुकुलो, राजश्व वर्षियो

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । नेपाललाई दाता समूहहरु विश्व बैंक ३० अर्ब ४९ करोड, मुद्रा कोष २४ अर्ब ६८ करोड, एडिबीले ३० अर्ब सहयोग गर्ने घोषणा गरेका छन् । तर नेतृत्वलाई भने जनताको चासो छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रशासन चल्नै नसक... थप हेर्नुहोस्

प्रहरी कार्यालय अगाडि मध्यराति पसलमा चोरिएपछि….

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । प्रहरी कार्यालय नजिक अपराधका घटना हुँदैनन् भन्ने आम जनमानसको बुझाइ छ । तर रौतहट स्थित बिजयपुर बजारमा गएराति एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको त... थप हेर्नुहोस्