Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नक्कली मुद्रा सहित दुई जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

रामेछाप । नक्कली मुद्रा सहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका(१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका(२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका(१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका(१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्ध... थप हेर्नुहोस्

विभिन्न हातहतियार सहित एक जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

नवलपरासी । हुप्सेकोट गाउँपालिका(२ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेको विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा... थप हेर्नुहोस्

स्थगित भएको एसईईको प्रश्नपत्र प्रहरीको सुरक्षामा

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं­ । आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि ... थप हेर्नुहोस्

कोरोनाले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटा... थप हेर्नुहोस्

कोरोनाको सन्त्रासले एसईई परीक्षा स्थगित

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबारदेखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तर... थप हेर्नुहोस्

सेरेमोनियल प्रदेश प्रमुखहरू पार्टी प्रमुखको दैलोमा

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । देश अहिले कोरोना भाइरसको आतङ्कमा प्रताडित छ । प्रदेश, स्थानीय र केन्द्रीय सरकारहरू कोरोना भाइरसको रोकथामको व्यवस्थापनमा केन्द्रित भइरहेको बेला प्रदेशका प्रमुखहरू भने आफ्नो सुविधा बढाउने माग गर्दै पार्टी प्रमुख... थप हेर्नुहोस्

नेकपामा ओली गुटलाई सातखत माफी

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । पञ्चायतकालमा राजा, राजपरिवार र भाइभारदार, दलाल अञ्चलाधीश पञ्चहरूले जस्तो अपराध गरून्, कानुनले छुँदैनथ्यो । काँग्रेसकालमा गिरिजा कोइराला, उनकी छोरी, कोइराला परिवार र कोइराला परिवारका दलालहरूलाई कानुन लागेन । शे... थप हेर्नुहोस्

ओली शासनमा कानुनको धज्जी उडाइँदै

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । भ्रष्टाचार हुन दिन्न मुखले भन्यो, व्यवहारमा ११ अर्बको सेक्युरिटी प्रेसको २७ अर्बमा खरिद गर्न दाता राष्ट्रलाई समेत दबाब दिने कम्युनिस्ट पार्टीको अहङ्कारी अध्यक्ष खड्ग ओलीकै कारण देशको ऐन कानुन कागजी खोस्टामा पर... थप हेर्नुहोस्

युरोपेली मुलकमा कोरोनाका कारण ३४ सय भन्दा बढीको ज्यान गयो

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो । इटालीमा कोरो... थप हेर्नुहोस्