Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रहरीले रामकुमारीलाई बोलायो, झाँक्रीले गरिन अस्वीकार

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । एउटा संस्थामाथि दिएको अभिव्यक्ति विवादमा परेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्... थप हेर्नुहोस्

नेपाल लाइफको साधारणसभा सम्पन्न, शेयर टुक्य्राउने प्रस्ताव पारित

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बुधबार सम्पन्न बीसौं वार्षिक साधारण सभाले स्टक स्प्लीट अर्थात शेयर टुक्र्याउने प्रस्ताव पारित गरेको छ। साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्र... थप हेर्नुहोस्

सिटिजन्स बैङ्कले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैङ्क इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौता गरेको छ । माघ २८ गते ... थप हेर्नुहोस्

माछापुच्छ्रे बैङ्क र सरफ एक्सचेञ्ज बीच सम्झौता

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैङ्कले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेञ्जसँग व्यवसायीक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सरफ एक्सचेञ्जका महाप... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैङ्कको ४.५० प्रतिशत लाभांश पारित

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ । सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो । बैङ्क संचालक समितिका अध्यक्ष धनिराम... थप हेर्नुहोस्

प्रहरी प्रशासनको निगरानीमा परेकी झाँक्रीले दिइन् प्रम र राष्ट्रपतिलाई फेरि कडै चुनौती

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीलाई अमर्यादित शब्द प्रयोग गरेको आरोपमा गृह प्रशासनको निगरानीमा परेकी नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधा... थप हेर्नुहोस्

१० लाख मानिस लिएर बालुवाटार र सिंहदरबार घेर्ने प्रचण्डको चेतावनी

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौं । नेकपाको आन्तरिक किचलो मुलुकले झेलिरहेको बेला सत्तापक्ष नेकपा र प्रतिपक्ष नेकपा शक्ति प्रदर्शनमा लागेका छन् । माघ २३ को सत्तापक्षको शक्ति प्रदर्शनलाई उत्तर दिन माघ २८ मा आयोजित प्रतिपक्ष नेकापको शक्ति प्रदर्शनम... थप हेर्नुहोस्

जनताले धोका मात्रै पाए

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के ह... थप हेर्नुहोस्

असंवैधानिक नियुक्तिमा श्रीमानको साथ

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौँ । असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीले चरम विवादका बीच संवैधानिक आयोगहरूमा पदाधिकारी र सदस्यहरू नियुक्ति गरेका छन् । त्यो नियुक्ति नै कानूनसम्वत् छैन भनेर सर्वाेच्च अदालतमा रिट दर्ता गर्न गएका वर... थप हेर्नुहोस्

बाँची राखे स्वर्ग देखिन्छ साइँला

२०७७ माघ २८

ताजा नेपाल

आखिर लडाइँ सत्ता र कुर्सीकै थियो । तर त्यो कुर्सी पनि ५ वर्षका लागि प्राप्त भएकै थियो । पार्टी देखावटी थियो । प्रमलाई जनताको सरोकार थिएन । गुटभित्र रमाएर आफू बादशाहा बन्ने अवसर मिलेकै थियो । हनुमानहरू वरिपरि छँदै थिए, जय... थप हेर्नुहोस्