Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नागरिकको जीवन रक्षा गर्न अदालतको आदेश

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक ... थप हेर्नुहोस्

ठाकुरलाई उपप्रमसहितको बालुवाटारमा स्वागत

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणमा निर्णायक शक्ति चौथो दल जसपा बनेको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बन... थप हेर्नुहोस्

राष्ट्रपतिको आवहान पछि नेताहरुको दौडधुप

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । काँग्रेस, माओवादी, जसपाको यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध एकजुट भएपनि महन्त ठाकुरका १५ भाईले... थप हेर्नुहोस्

निर्णायक शक्ति भित्रै आन्तरिक कचमच

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाण्डौ । सत्ताको निर्णयक बनेको जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चैन नहुँदा फरक समूहका नेताहरुको फरक धारणा आईरहेका छन् । राजनीतिक संकट परेको बेला निर्णयक शक्तिको रुपमा देखिएको जसपा भित्र सत्ता समीकरणका लाग... थप हेर्नुहोस्

माधवले खोजे चुनावी सरकारको नेतृत्व

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन संसदमै प्रवेश नगरेका माधव कुमार नेपालले अर्को पाशा फालेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्... थप हेर्नुहोस्

अन्तिम समयमा प्रमको हारगुहार

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौं । लामो समयसम्म पार्टीका वरिष्ठ नेतालाई शत्रु ठानेका प्रधानमन्त्री केपि ओली आखिर आफ्नो पद बचाउन झुकेका छन् । तर उनले पार्टीलाई २०७५ जेठ २ को स्थितिमा लैजान चाहेका छैनन् । असन्तुष्ट पक्षले पार्टीलाई विधान अनुसार च... थप हेर्नुहोस्

मोडल रश्मीको सुटुक्कै लगनगाँठो

२०७८ बैशाख २७

ताजा नेपाल

एक समय लोक तथा दोहोरी गीतको भिडियोमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् । रश्मीले गोर्खाका अनिलसँग विवाह गरेको फोटोहरु सामाजिक संजाल मार्फत पोष्ट गर्... थप हेर्नुहोस्

संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालनको तयारी भएको एसईई र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा ... थप हेर्नुहोस्

आध्यक्ष ओली टसको मस नभएपछि सामूहिक राजीनामाको तयारी

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको विभाजन अन्ततः टर्ने सम्भावना सकिएको छ । विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् । प्रधानमन्त्री ... थप हेर्नुहोस्

राजनीतिक ब्यापारको दुश्चक्रमा फसेको नेपाल – डा. केशव देवकोटा

२०७८ बैशाख २६

ताजा नेपाल

नेपाल नराम्ररी राजनीतिक ब्यापारको दुश्चक्रमा फसेको देखिएको छ । हाल नेपालमा जो जसले आफूहरु राजनीति गरिरहेको भन्नेगरेका छन् यथार्थमा त्यो राजनीति नभएर राजनीतिका नाममा गरिएको कालो ब्यापारमात्र हो । राजनीतिका आफ्नै विश्वब्या... थप हेर्नुहोस्