Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

थप १०४४ जनामा कोरोना संक्रमण, ११ जनाले ज्यान गुमाए

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप ११ जना... थप हेर्नुहोस्

सात वर्षसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै युवती अदालत गइन्

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवती न्याय माग्दै अदालत पुगेकी छिन् । पाल्पाको साविक दोमान गाविस ५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। ती युवतीको हाल बुटवल नगरपालिका... थप हेर्नुहोस्

तत्कालिन प्रधानसेनापति प्रज्ज्वल शमशेरका ज्वाइँ नारायणहिटी हत्याकाण्डका योजनाकार

२०७७ मंसिर २६

ताजा नेपाल

मूलतः डा. रायमाझीले वार्ताद्वारा माओवादी द्वन्द्वको राजनीतिक निकासको मार्ग सुझाइरहेका थिए । यही क्रममा राजा ज्ञानेन्द्रसँग भेट्न खोज्दा दरबारको इन्डो÷सिआईए लविले राजपरिषद्को सभापति जस्तो जिम्मेवार व्यक्तित्वलाई भेट पनि द... थप हेर्नुहोस्

करोडौंका बलिउड स्टारहरु

२०७७ मंसिर २६

ताजा नेपाल

बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक ... थप हेर्नुहोस्

अधयक्ष दाहाल ६७औँ वर्षमा

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६६ वर्ष पूरा भएका छन् । दाहाल विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा जन्मिएका हुन् । पिता मुक्तिराम र माता भवानीका जेठो छ... थप हेर्नुहोस्

अल्पमतका ओली रैछन् धेरै झेली

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौँ । फुटाउ र राजगर भन्ने योजनामा अगाडि रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले विक्षीको घेराबन्दीमा नराम्रोसँग फसेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि ... थप हेर्नुहोस्

पाउलान् त कर्मचारीले सातामा दुई दिन बिदा (प्रतिवेदनमा के छ ?)

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं । कर्मचारीलाई सातामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई... थप हेर्नुहोस्

१२१७ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं । थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्य... थप हेर्नुहोस्

बलात्कारपछि हत्या, लास भेटियो भन्दै प्रहरीमा जानकारी

२०७७ मंसिर २५

ताजा नेपाल

काँकडभिट्टा । झापामा ७० वर्षीया महिलाको बलात्कारपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार राति अर्जुनधारा गाउँपालिका–११ की महिलाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । भद्रपुर नगर... थप हेर्नुहोस्

प्रलोभनमा पारेर पटक पटक बलात्कार, समातिए श्रीकृष्ण

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं। किशोरी बलात्कार गरेको आरोपमा ललितपुरबाट एक युवकलाई पक्राउ परेका छन्। लुभुमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ। महालक्ष्मी नगरपालिका ८ लुभु ... थप हेर्नुहोस्